बैंकिङ
बैंकिङ प्रणालीबाट चार दिनका लागि ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट चार दिनका लागि ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २६ गते मात्र ५० अर्ब तानेको बैकले पुनः चार द...

रिलायन्स फाइनान्सको आरुघाट शाखा धादिङबेसीमा स्थानान्तरण
रिलायन्स फाइनान्सको आरुघाट शाखा धादिङबेसीमा स्थानान्तरण

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेडले आरुघाट शाखा धादिङबेसीमा स्थानान्तरण गरेको छ । उक्त कार्यालयको उद्घाटन अध्यक्ष कुश प्रसाद मल्लीले गरेका छन् । नेपाल राष्ट्र बैकबाट “ग” बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरि मिति २०६६/०८/१८ बाट संचालनमा आएको यस संस्...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर...

निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोडले बढ्यो ! 
निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोडले बढ्यो ! 

काठमाडौं : चालु आर्थिक वर्षको भदौं मसान्त्सम्म निजी क्षेत्रमा प्रवाहित कर्जा सवा ४९ अर्बले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४९ अर्ब २४ करोड...

चालु खाता १३० अर्ब र शोधनान्तर स्थिति साढे एक खर्बले बचतमा 
चालु खाता १३० अर्ब र शोधनान्तर स्थिति साढे एक खर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता सवा एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु...

साढे २८ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १६ महिनाको आयात धान्ने
साढे २८ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १६ महिनाको आयात धान्ने

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिति साढे २८ खर्ब रुपैयाँ नाघेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६...

दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, ९० हजारले लिए श्रम स्वीकृति 
दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, ९० हजारले लिए श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  भदौं मसान्तसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ कर...

राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने
राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारण सभा मङ्सिर ६ गते हुने

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गते शनिवार हुने भएको छ । बैंकको सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २२औं वार्षिक साधारण सभा अन्तरगत मङ्सिर ६ गते सातै प्रदेशमा...

तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 
तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर ३०, देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपम...

अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 
अधिक तरलता थुप्रिएपछि बजारबाट आज ५० अर्ब उठाँउदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २२ गते मात्र २० अर्ब तानेको बैकले पुनः सात द...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक...

कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित
कामना सेवा विकास बैंकको १९ औं साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत लाभाशं पारित

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।...

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका...

तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज २१ गते मात्र ९० अर्ब तानेको बैकले पुनः ११ दि...

बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 
बैंकहरुको औषत आधारदर पाँच प्रतिशतमा झर्यो, कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण ? 

काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत भदौंको महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.१२ प्रतिशत बिन्दुले घटेको छ । गत भदौमा ५.९५ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ५.८२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर...

सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सात वर्षका लागि १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ७ वर्षे अवधिको विकास ऋणपत्र–२०८९ ग जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बै...

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 
सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपै...

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं : विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि...

७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 
७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७५ प्रतिशत कायम 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत असोज ९गते बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो ।  सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १६ अर्बले बढेर ७४ खर्ब सात अर्ब रुपैयाँ पुगेको...

बैंकिङ प्रणालीबाट १२ दिनका लागि ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट १२ दिनका लागि ९० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असोज ८ गते मात्र ४० अर्ब तानेको बैकले पुनः १२ दि...

उपदान तथा पेन्सन कोषको ७८ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
उपदान तथा पेन्सन कोषको ७८ करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ७८ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७८ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२५ अक्टोबर १२, देखि २०२६ अक्टोबर १२ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...

Global IME Bank Launches ‘Goal Based Saving’ Scheme
Global IME Bank Launches ‘Goal Based Saving’ Scheme

Kathmandu : Global IME Bank Limited has introduced the ‘Goal Based Saving’ scheme, enabling customers to set financial targets and save accordingly. Through this scheme, mobile banking users can conveniently plan and manage their savings for future needs. Under this scheme, custo...

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम
समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं : समृद्धि फाइनान्सको आयोजनामा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ। रक्तदान जीवन दानू भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य द...

साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
साढे दुई अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम अक्टोबर  १४, २०२५ देखि अक्टोबर १४, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती नि...