बैंकिङ
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।  बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खो...

मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे छ करोड 
मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे छ करोड 

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा पाँच करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशते बढी हो। गत वर्षको सोही अवधि...

इम्पेरिमेन्ट चार्ज बढ्दा सिन्धु विकास बैंक साढे एक करोड नोक्सानीमा, इपीएस पनि ऋणात्मक
इम्पेरिमेन्ट चार्ज बढ्दा सिन्धु विकास बैंक साढे एक करोड नोक्सानीमा, इपीएस पनि ऋणात्मक

काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।  गत वर्षको सोही अवधिसम्ममा बैंकले चार करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा...

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह
क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

काठमाडौं : विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकक...

डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान
डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

मुगु : राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रविन्द्...

इम्पेरिमेन्ट चार्ज घट्दा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ प्रतिशतले बढ्यो, इपीएस कति ? 
इम्पेरिमेन्ट चार्ज घट्दा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ प्रतिशतले बढ्यो, इपीएस कति ? 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशते बढी हो। गत वर्षको सोही अवधि...

माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?  
माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब एक करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिस...

नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंक यस अवधिमा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो गत वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो। गत आवको सोही अवधि...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज २० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले बजारबाट आज २० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ४ गते २० अर्ब तानेको बैकले पुनः ६३ दिनका लागि २० अर्ब...

ऋणको चक्रव्यूहमा अर्थतन्त्र: २८ खर्ब नाघ्यो सार्वजनिक ऋण, छ महिनामै थपियो सवा खर्बको भार
ऋणको चक्रव्यूहमा अर्थतन्त्र: २८ खर्ब नाघ्यो सार्वजनिक ऋण, छ महिनामै थपियो सवा खर्बको भार

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको सार्वजनिक ऋण सवा एक खर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण...

पाँच अर्बबढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 
पाँच अर्बबढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको पाँच अर्ब एक करोड १६ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ फेब्रुअरी १ देखि, २०२७ फेब्रुअरी १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने...

कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 
कामना सेवा विकास बैंकको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिस...

बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 
बैंकिङ प्रणालीबाट एकैदिन १६ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो कर्जाको माग 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब...

बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट ८४ दिनका लागि २० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ३० गते ३० अर्बको ऋणपत्र जारी गरेको बैकले पुनः ८४...

मन्जुश्री फाईनान्सको ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक
मन्जुश्री फाईनान्सको ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौं : मन्जुश्री फाईनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। ग्राहकले मन्जुश्री मोबाइल बैंकिङ एपमार्फत फोनपेको कुनै पनि मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।  आफ्नो मोबाइलमै हुने, आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर...

वाणिज्य बैंकहरूको शेयर कर्जा ४५ प्रतिशतले बढ्यो, कुन बैंकको लगानी कति ? 
वाणिज्य बैंकहरूको शेयर कर्जा ४५ प्रतिशतले बढ्यो, कुन बैंकको लगानी कति ? 

काठमाडौं : धितोपत्र बजारमा प्रवाह हुने मार्जिन कर्जा (शेयर धितो कर्जा)मा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूबाट शेयर धितो कर्जा प्रवाहमा तेज वृद्धि देखिएको छ। राष्ट्र बैंकले लामो समयदेखि लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्दै शेयर धितो कर्जाक...

आजदेखि नगद कारोबारमा कडाइ: ५ लाखभन्दा बढीको भुक्तानीमा ‘चेक’अनिवार्य
आजदेखि नगद कारोबारमा कडाइ: ५ लाखभन्दा बढीको भुक्तानीमा ‘चेक’अनिवार्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि ५ लाख रुपैयाँभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्...

थलिएको सरकारी वित्त: राज्यकोषमा एक खर्बको खाडल, राजस्वमा नौ खर्बको दबाब
थलिएको सरकारी वित्त: राज्यकोषमा एक खर्बको खाडल, राजस्वमा नौ खर्बको दबाब

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सरकारी वित्त अवस्थाले मुलुकको अर्थतन्त्रमा चुनौति थपिएको देखाएको छ । विकास खर्च अत्यन्तै कमजोर रहँदा राजस्व सङ्कलन पनि लक्ष्यअनुसार नहुँदा पुस मसान्तसम्म राज्य कोष एक खर्ब एक अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ ।  महालेखा नियन्त्रक कार्...

नागरिक लगानी कोषको ३१औं साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित   
नागरिक लगानी कोषको ३१औं साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित   

काठमाडौं : नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसै...

प्राइम कमर्सियल बैंकको १८औं साधारण सभा सम्पन्न, सञ्चालकमा बिष्ट निर्विरोध
प्राइम कमर्सियल बैंकको १८औं साधारण सभा सम्पन्न, सञ्चालकमा बिष्ट निर्विरोध

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार सम्पन्न १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनी महानुभावहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आ...

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले आ. व. २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आ. व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८औं...

ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब
ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब

काठमाडौं : बजारमा मागको संकुचन कायमै रहँदा लामो समयदेखि अधिक तरलताको समस्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरू थप दबाबमा परेका छन्। भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित...

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन 
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन 

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बुधबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘झ’ निष्कासन गर्न लागेको हो। यसअघि...