काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युक...
काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करो...
काठमाडौं : इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनाला...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ १४ गते २० अर्ब तानेको बैकले पुनः ५२ दिनका लागि ३...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्। ग्लोबल स्मार्ट प्लस प...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा विकास बैंकहरुको जोखिम व्यवस्थापन र प्रोभिजनिङमा सुधार देखिएको छ । कर्जा नोक्सानीबापत छुट्याइएको इम्पेरमेन्ट चार्ज क्रमशः रिभर्स हुँदै जाँदा केही समयअघिसम्म दबाबमा रहेका अधिकांश विकास बैंकहरू पुनः नाफातर्फ फर्किएका छन् ।...
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ६७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो। गत आवको सोही अव...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा १५.६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा बैंकको नाफा ब...
काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले धेरै हो । बैंकले गत आवको सोही अवधिसमा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । यस&...
काठमाडौं : वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार बैंहरुको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करो...
काठमाडौं : हालै सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले यस अवधिमा १० करोड ४० लाख १२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवध...
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत वर्षको...
काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म एक अर्ब एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशतले कमी आएको हो। गत वर्षको यह...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत वर्षको सोही अवधिसम्...
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा...
काठमाडौं : नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ७ गते २० अर्ब तानेको बैकले पुनः ६३ दिनका लागि २० अर्ब...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खो...
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा पाँच करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १२०.२६ प्रतिशते बढी हो। गत वर्षको सोही अवधि...
काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक करोड ५४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले चार करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा...
काठमाडौं : विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकक...
मुगु : राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रविन्द्...
काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशते बढी हो। गत वर्षको सोही अवधि...
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब एक करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिस...