काठमाडौं : प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत औसीईओ) सीए संजीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ मानन्धरले आजै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शप...
काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन” अफर सार्वजनिक गरेको छ । यही भदौ ८ देखि भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक ल...
काठमाडौं : विगत केही समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिना देखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन् । यसै अनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेका छ । अघिल्लो आवमा ९९ करोड ४० लाख ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म १४...
काठमाडौं : ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लाेबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड...
काठमाडौं : बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ। आइएमई पे र बुद्ध एयरका प्रतिनिधि बीच आइतबार सम्झौता भई सेवा सुरु गरिएको हो । सम्झौता अनुसार, अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् साथै...
काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आवको तुलनामा २४.९२ प्रतिशत...
काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले १ अर्ब ५१ कर...
काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १...
काठमाडौं : कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा २४.१४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५७ क...
काठमाडौं : एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ४१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले तीन अर्ब २९...
काठमाडौं : हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा ७ तीन २६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३७.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३६ कर...
काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ५६.२७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बै...
काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत...
काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७६.८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैकले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकक...
काठमाडौं : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४५.९८ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैं...
काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा १६.१७ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले द...
काठमाडौं : प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४८.५४ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले एक...
काठमाडौं : सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.९१ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी २३.९७...
काठमाडौं : सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। शुक्रबार प्रकाशित गरेको विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशतले बढी हो। गत आर...
काठमाडौं : ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ...
काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । गत आर्थिक वर्षमा मात्रै १४ अर्ब भन्दा बढीका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन्। प्राधिकरणका अनुसार अघिल...