बैंकिङ
‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’
‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’

आर्थिक मन्दीका कारण संकटमा रहेको नेपालको अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ । तर, बाह्य सुचकहरु सकारात्मक देखिएपनि आन्तरिक दबाब भने कायमै छ । बढ्दो ब्...

सात अर्ब निक्षेप थपिदा ३ अर्ब कर्जा लगानी, अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झर्यो 
सात अर्ब निक्षेप थपिदा ३ अर्ब कर्जा लगानी, अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झर्यो 

काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन सात अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले तीन अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत शुक्रबार बैंक...

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म खातामा सेयर हुने लगानीकर्ताले माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागि हुन पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज ग...

सदस्यको सक्रियता रह्यो भने सहकारी सुरक्षित हुन्छ: पूर्व गभर्नर खतिवडा
सदस्यको सक्रियता रह्यो भने सहकारी सुरक्षित हुन्छ: पूर्व गभर्नर खतिवडा

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने बताएका छन् । सहकारीमा बचतको बीमा नभएको र निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था नभएकाले सदस्यले नै बचतको सुरक्षण गर्नु पर्ने उनको भनाई छ । ‘जुन संस्थामा सदस्य सक्रिय छैनन...

बैंक र नेफस्कूनले सहयोग गर्छन भनेर ढुक्क नहुन सहकारीलाई पूर्व गभर्नर खतिवडाको आग्रह
बैंक र नेफस्कूनले सहयोग गर्छन भनेर ढुक्क नहुन सहकारीलाई पूर्व गभर्नर खतिवडाको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सहकारीमा यो भन्दा कठिन दिन नआए पनि राम्रा दिन पनि आइनसकेको सकेको बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको  १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले...

NMB Buddha VISA Debit Card Launched
NMB Buddha VISA Debit Card Launched

Kathmandu : NMB Bank Limited and Buddha Air have announced the launch of NMB Buddha VISA Debit Card, a financial innovation set to transform the travel experiences of valued customers. The VISA Card opens doors to a world of travel privileges and exceptional banking services, bringing convenien...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं : एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।  को-ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरप...

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

काठमाडौं : वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको ज...

ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति
ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २०...

पञ्चशील बहुउद्देश्यीय सहकारीकाे २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित
पञ्चशील बहुउद्देश्यीय सहकारीकाे २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

काठमाडौं : ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेकाे पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले २३औं वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न गरेको छ ।  साधारण सभामा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०...

आइएमईले घोषणा गर्यो "आइएमई गरौँ, करोडपति बनौं" योजना
आइएमईले घोषणा गर्यो "आइएमई गरौँ, करोडपति बनौं" योजना

काठमाडौं : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  "आइएमई गरौँ, करोडपति बनौं" योजना  सार्वजनिक गरेको छ ।  आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाल...

Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank
Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank

Kathmandu : Surendra Raj Regmi has been appointed as the Senior Deputy Chief Executive Officer of Global IME Bank, effective from September 18 by the Bank's Board of Directors.  Previously, Regmi served as the Deputy Chief Executive Officer before his promotion to Senior Deputy Chie...

ग्लोबल आइएमई बैंकको सिनियर  डिसिइओमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सिनियर डिसिइओमा रेग्मी नियुक्त

काठमाडौं : ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्म...

दुई महिनामा एक खर्ब ३१ अर्ब  बजेट खर्च,  राजस्व सङ्कलन एक खर्ब ५४ अर्ब
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, राजस्व सङ्कलन एक खर्ब ५४ अर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अ...

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ ।  राष्ट्र बैंकका अनुसार एक महिनामै एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्...

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो । यसका साथै, आइएमई पेको "किन लाइन बस...

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

काठमाडौं : आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर: सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ।  भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाक...

‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’
‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिदै गएको छ । लामो समयदेखि लगानीयोग्य रकम (तरलता संकट) झेलिरहेको वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएको छ तर, बैंकहरुमा निक्षेप थुप्रिरहेको बेला बैंकहरुले भने लगानी गर्न सकिरहेका छैनन् । बढ्दो ब्याजदरका कारण नै बजारमा पैसा लगानी हुन नसकेको राष...

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत...

प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : प्रभ बैंकले १४ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्...

‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे" मार्फत गर्दा १०० सम्...

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन
ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन...

अब आइएमई पेमा शाइन रेसुङ्गा बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
अब आइएमई पेमा शाइन रेसुङ्गा बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उद्देश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँ...

तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने
तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

काठमाडौं : तीन करोड रुपैयाँसम्मको कर्जामा ‘चालु पुँजी कर्जा मार्गदर्शन’ आकर्षित नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि बैंक तथा वित्तीय संस्था आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक...