काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण उठाउन सकस परेको छ । गत आर्थिक वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाको ३१५ वटा मुद्दाको चाङ ऋण असुली न्यायाधीकरणमा पुगेका छन् । लगानी गरेको ऋण उठाउन नसकेकोे भन्दै बैंक तथा वित्तीय संस्था न्यायाधीकरण गुहार्न पुगेका हुन्। यस अवधिमा सर्वाधि...
Kathmandu : Nepal Rastra Bank (NRB) has issued the Unified Directives today, amending the Unified Directives-2079 BS. As per the amended Unified Directive, the provision of 'counter cyclical buffer' has been re-implemented. It was suspended since Fiscal Year 2076/77 due to the COVID-19...
काठमाडौं : लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा ३.८८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष बैंकको खुद नाफा ६३ करोड ७१ लाख थियो । आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद न...
तनहुँ : दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको क...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०.४१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब...
चितवन : हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋ...
१) मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य। २) ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ३) विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने...
Kathmandu : The Nepal Rastra Bank will offer additional facilitation in the digital payments in a bid to stop financial anomalies and facilitate revenue collection, according to the Monetary Policy for the current fiscal year, 2023/24 published today. "Revenue collection will be f...
Kathmandu : The Monetary Policy for the current fiscal year 2023-34 unveiled by the Nepal Rastra Bank today has set seven various targets. The structure and targets of the new Monetary Policy seek to maintain the foreign exchange reserve at a level sufficient to cover the anticipated imp...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समस...
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ । बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो ।...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् । नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकोे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरेको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने ग...
काठमाडौं : सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएको छ । नेपाल राष्ट्र बैंकले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ। राष्ट्र बैंक...
काठमाडौं : मुक्तिनाथ विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट अवार्ड, २०२२ प्राप्त गरेको छ । आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्द...
काठमाडौं : नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (National Best Presented Annual Report Award (NBPA), 2022) बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चा...
काठमाडौं : गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ वटा विकास बैंकहरु नोक्सानामा गएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक नोक्सानमा छन् । तथ्यांक अनुसार...
काठमाडौं : विकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन्। बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मक रुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा य...
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । असार ३० गतेसम्मको तथ्यांक अनुसार वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी छ । राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार वैशाख २ वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असा...
काठमाडौं : वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयंले नै तोक्ने भएपछि बैंकहरुले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् । केही बैंकले दिने ब्याजदर स्थिर छ भने केही बैंकले घटाएका छन् । यस...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल साउन २ गते जारी गर्ने भएको हो । बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...
काठमाडौं : ग्लोबल आइएमई बैंकले भोली देखि (साउन १ गते) लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर मात्र घटाएको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । नयाँ ब्याजदर...