बैंकिङ
ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र
ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

काठमाडौं : बैकिङ ब्याजदरमा लामो समयदेखि  हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स एसाेसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न सक्...

साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर
साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटाउन लागेका हुन् । हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । तरलता थुप्रिए पनि कर्जा लगानी भने हुन सकिराखेको छैन । साउन महिनामा निक्...

कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व हो: राष्ट्र बैंक
कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व हो: राष्ट्र बैंक

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कबुल गरेको सर्तको पालना नगरी नियतवस कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको...

८.८ प्रतिशतले बढेर बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ४५ अर्ब पुग्यो निक्षेप
८.८ प्रतिशतले बढेर बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ४५ अर्ब पुग्यो निक्षेप

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ८.८ प्रतिशतले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको एघार महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार   गत बर्ष सोही अवधिको तुलनामा यस आ.ब.मा ३ प्रतिशत भन्दा बढीले निक्षेप वृद्धि भएको छ । गत आर्थिक बर्षमा ५.७ प्रतिशले...

साना किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो : अर्थमन्त्री
साना किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । `साना किसानको जीवस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो´, उनले भने, `सरकारको पनि त्यही लक्ष्य हो । एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो । कसरी थोरै...

समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह
समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं : समयमै कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ । समयमै कर्जा, साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने राष्ट्र बैंकले सूचनामा जनाएको छ । कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने स्मरण गराउँद...

बिहीबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
बिहीबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्रका लागि बिहीबार (असार २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘विकास ऋणपत्र ०८६ ‘च’ नाम दिइएको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, ब...

मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा सचेत रहन राष्ट्र बैंककाे आग्रह
मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा सचेत रहन राष्ट्र बैंककाे आग्रह

काठमाडौं : केन्द्रीय बैंकले मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ जस्ता सेवा प्...

बैंकमा थुप्रियो पैसा, आधार दरमै दिन थाले ऋण
बैंकमा थुप्रियो पैसा, आधार दरमै दिन थाले ऋण

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले झेल्दै आएको तरलता संकट सहज बन्दै गएको छ । केही साता यता बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वातै बढेको छ । बैशाख महिना यता बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप बढे...

अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी
अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन ) ले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरुको विरोध गरेको छ । सिबिफिनले कुनै पनि व्यक्ति...

तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब
तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो तीन दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको हो। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ...

असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा
असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं : ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट...

महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन
महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन

काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो । त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेक...

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ। राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ। रिपोमा बैंक,...

बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन
बैंकिङ प्रणालीमा अधिक तरलता,  १० अर्ब माग गर्दा २६ अर्बको आवेदन

काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) विस्तारै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन्। यसको अर्थ बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको पुष्टी गर्दछ । राष्ट्र बैंकले रिभर्स रिपोमा ९ वट...

बैंकहरुमा देखियो अधिक तरलता,  बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक
बैंकहरुमा देखियो अधिक तरलता, बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ।  केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो। बैंकहरुमा निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी भने बढ्न सकेको छैन। कर्जा प्रवाह नहुँदा ब...

वाणिज्य बैंकहरूको नाफा १७.३७ प्रतिशतले बढेर ५७ अर्ब १६ करोड पुग्यो
वाणिज्य बैंकहरूको नाफा १७.३७ प्रतिशतले बढेर ५७ अर्ब १६ करोड पुग्यो

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो। चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशत...

६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
६ वर्षको लागि १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस...

अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो
अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो

काठमाडौं : बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको छ । प्रणालीमा निक्षेप ३ अर्बले बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ । राष्ट्र बैंककाअनुसार जेठ २८ गतेसम्म ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप जेठ २९ गते ३ अर्बले बढेर ५५ खर्ब ३७ अर्ब पुगेको छ । बैंकका अनुसार निक्षेप एक दिन...

विद्युतीय कारोबार गर्दा सजग रहन राष्ट्र बैंकको उर्दी
विद्युतीय कारोबार गर्दा सजग रहन राष्ट्र बैंकको उर्दी

काठमाडौं : विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन नेपाल राष्ट्र बैंकले अपिल गरेको छ । ‘केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएक...

असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने
असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने

काठमाडौं : असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने पक्का भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । हाल क वर्गका बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । त्यस्तै मुद्दती नि...

२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
२८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठामाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकल...

बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित
बैंकिङ कर्जाको वृद्धिदर ३.३ प्रतिशतमै सिमित

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाले १५३ अर्ब १७ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको स...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्...