काठमाडौं : नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ । नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यह...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण प्रकृया १७ गतेदेखि बन्द गर्ने भएको छ। मंसिर १० गतेदेखि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण प्रारम्भ गरेको प्राधिकरणले १७ गतेदेखि बन्द गर्ने भएको हो । प्राधिकरणले सूचना जारी गर्दै तोकिएको समयावधि भ...
काठमाडौं : काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा आज (चैत्र ८ गते) सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आबद्ध ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाको बनेपा सेवा केन्द्र, कुशादेवी सेवा केन्द्र र रो...
काठमाडौं : बनेपा न.पा.-६, काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले ‘लिडरशिप बुटक्याम्प पुनर्ताजगी कार्यक्रम’ सम्पन्न गरेको छ। चैत्र ६ र ७ गते आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । संसथाको न...
काठमाडौं : नेपालको गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको छ। ‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्...
ललितपुर : अर्थतन्त्रमा आएको सुस्तताका कारण ठूला कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू यतिबेला साना कर्जामा केन्द्रित हुन थालेका छन् । बैंकिङ प्रणालीमा ठूलो मात्रामा निक्षेप थुप्रिएर बस्दा लागत बढ्दै गएको र आम्दानी पनि घट्दै गएको अवस्थाले वित्तीय संस्थाहरूलाई नयाँ रण...
चैत ८ र ९ गते ( आईतबार र सोमबार) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैछ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहर...
मुलुकको अर्थतन्त्रको विकासका लागि तिन खम्बे अर्थनीति आवश्यक छ भन्दै अन्तरिम संविधान २०६३ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अगाडि बढाएका राजनीतिक दलहरुले करिव २ दशक सहकारीलाई उपयोग गरे । अझै संविधानसभाले बनाएको नेपालको संविधान २०७२ मा समाजवाद उन्मुख अर्थतन्त्रका लागि तिन खम्बे अर्थनीतिको परिकल्प...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालका नवनियुक्त महाप्रबन्धक डा. बाबुकाजी थापाले आइतबार पदभार ग्रहण गरका छन्। महासंघको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष रमेश पोखरेलले थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे। कार्यक्...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले ६९ औं राष्ट्रिय सहकारी दिवसलाई मध्यनजर गर्दै थिम तय गरेको छ । शनिबार महासंघका का.बा. अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले `उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता´ मूल थिम तय गरेको हो । नेपालमा सहकारी अभि...
नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक विरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु । गत पुसमा सम्पन्न ३...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन्। शुक्रबार (फागुन २९ गते) महासंघको ३४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामा दिएकी हुन्। मल्ल विगत करिब ६ महिनादेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएकी छन्। गत पुसमा सम्पन्न महासंघको ३३औँ व...
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोटले ‘विकू डिजिटल पार्क’ एपको नियमित प्रयोग गर्ने र उत्कृष्टता हासिल गर्ने बालबालिकाहरूलाई सम्मान गरेको छ। मंगलबार एक कार्यक्रमको बीच संस्थाले मध्यविन्दु नगरपालिका वडा नं.३, ईटौरा निवासी कक्षा ५ मा अध्ययनरत विप्लप पोख्रेल र गैंडाकोट न...
काभ्रे : कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको आयोजनामा सहकारी सेवा संस्कार रूपान्तरण तालिम शनिबार सम्पन्न भएको छ। प्रारम्भिक सहकारी संस्थाको अग्रभागमा रही सेवा प्रदान गर्ने कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा विभिन्न संस्थाबाट ५० जनाको सहभागिता थियो । तालिममा बागमती प्रदेश बचत तथा ऋण स...
काठमाडौं : काभ्रेको बनेपा स्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला शनिबारदेखि सुरु भएको छ। पनौती नगरपालिका बल्थलि स्थित थुम्की रिसोर्टमा सुरु भएको कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ। कार्यशाला नेपाल बचत तथा ऋण केन्द्रीय सहका...
सुनामी जस्तै जन उभार आएको छ । अभूतपूर्व जनादेशको परिणामहरु भकाभक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोल्टामा परिरहेका छन् । आफूले चुनेर पठाएको जनप्रतिनीधिले देशलाई भ्रष्टाचारको चंगुलबाट मुक्ति देलान् भन्ने प्रमुख आशा, वर्तमानमा देखिएका समस्याहरुको समाधानको बाटो पहिल्याउन सफल होलान् भन्ने आशा, ५...
काठमाडौं : नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो। फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। बैं...
आसन्न आम निर्वाचनको सन्दर्भमा देशका प्रमुख राजनीतिक दलहरूले आआफ्ना घोषणापत्र सार्वजनिक गर्दै विभिन्न नीतिगत प्रतिबद्धता र कार्यक्रमहरू अघि सारेका छन् । दलका घोषणापत्र केवल चुनावी दस्तावेज मात्र नभई आगामी सरकारको राज्य सञ्चालनको मार्गनिर्देशक आधारसमेत भएकाले घोषणापत्रमा समेटिएका विषयवस्तुहरूले देशको...
काठमाडौं : काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औँ वार्षिकोत्सव मनाएको छ। अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रममा संस्थाले हालसम्म गरेको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे सञ्चालक समिति, सल्लाहकार सम...
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले खुशी एवं स्वस्थ सदस्य निर्माण गर्ने उद्देश्यका साथ शुक्रबारबाट २४ वटै सेवाकेन्द्रमार्फत एकसाथ “ऋण क्लिनिक कार्यक्रम” शुभारम्भ गरेको छ। आगामी चैत १० गतेसम्म सञ्चालनमा रहने कार्यक्रमको पहिलो दिन नै १ हजार ६८५ जना सदस्य सहभागी भई...
काठमाडौं : २८औँ स्थापना दिवसको अवसरमा हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरले सामुदायिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत युवा खेलाडी तथा खेलकुद प्रवद्र्धनका लागि सहयोग प्रदान गरेको छ। महाँकाल सामाजिक स्पोर्ट क्लबले फागुन २६ गतेदेखि २९ गतेसम्म महाँकाल गाउँपालिका वडा नं. ४ कालेश्वरमा आयोजन...
काठमाडौं : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका पीडितहरू यतिबेला दोहोरो पीडामा छन् । एकातिर जीवनभरको बचत गुमेको चोट, अर्कोतिर रकम फिर्ता माग्दा सामाजिक बहिस्कारमा पर्न सकिने डर सोहि कारण पीडितहरू खुलेर बोल्नसमेत हिच्किचाइरहेका छन् । बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख...
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८औँ वर्षमा प्रवेश गरेको छ। २०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय, ललितपुरमा दर्ता भई स्थापना भएको संस्थाले सहकारी क्षेत्रमा सुदृढ उपस्थिति कायम गर्न सफल भएको छ। स्थापना दिवसको अवसरमा संस्थाले सम्पूर्ण सदस्यहरू, स्थापनाकालदेखि हालसम्म संस...
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त सहकारी व्यवस्थापक कोर्षको आठौँ ब्याचका लागि भर्ना खुला गरिएको छ। सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहकारी संस्थाको कुशल व्यवस्थाप...