काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुसी एवं स्वस्थ सदस्य निर्माणको लागि ‘ऋण क्लिनिक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाले २०८२ फागुन १५ गतेदेखि चैत १० गतेसम्म सम्पूर्ण सेवा केन्द्रमार्फत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । ऋण क्लिनिकमार्फत सदस्यलाई सहज र...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने समयावधि चैत्र १७ गतेसम्मका लागि थप गर्नुका साथै राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋणको कारोबार गर्दै आएका संघहरूलाई समेत दर्ता अभिलेखीकरण खुला गरेको छ। प्राधिकरणले आज छुट्टाछुट्ट...
काठमाडौं : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, काभ्रेका सदस्यहरु सहितको टोलीले काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ। फाल्गुण १० गते सम्पन्न उक्त भ्रमणका लागि बिन्धवासिनी साकोसले आफ्ना उत्कृष्ट सदस्यहरू छनोट ग...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले २०८२ सालमा प्रदान गरिने सहकारी पुरस्कारका लागि आवेदन आह्वान गरेको छ। महासंघले सूचना जारी गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कारका लागि सहकारी संघ तथा संस्थाहरूलाई आवेदन दिन आग्रह गरेको हो। महासंघका अनुसार पुरस्कार छनोट निर्देशिका २०७५ (संशोधन सहित) अन...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि दर्ता अभिलेखिकरण तथा सञ्चालन इजाजत प्रक्रियाका लागि दिएको समयावधि आज सकिँदै छ। प्राधिकरणले “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड, २०८२” बमोज...
काभ्रे : खोपासीबाट सुरु भई हाल बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ स्थापना दिवस विविध सामाजिक, शैक्षिक र संस्थागत कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसका अवसरमा पनौती-१ स्थित शान्ति निकेतन माविमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्र...
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रमअनुसार तय गरिएको जेष्ठ/अग्रज सदस्यसँग ‘विकू आशीर्वाद’ कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत विकूका पूर्ण सदस्य रहेका गैंडाकोट नगरपालिका वडा नं. १०, ११, १२ र १३ का...
काठमाडौं : प्रतिनिधि सभा निर्वाचन २०८२ को वाचापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तलाई राष्ट्र बैंकको कडा नियमनमा ल्याउने घोषणा गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित आमसभामा वाचापत्र सार्वजनिक गर्दै रास्वपाले सहकारी तथा लघुवित्त क्षे...
काठमाडौं : कोटेश्वर स्थिच सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामर स्कुल एण्ड कलेज, कोटेश्वरबीच शैक्षिक सहयोग, वित्तीय सचेतना अभिवृद्धि तथा विद्यार्थी सदस्यहित सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको छ । दुईपक्षीय सम्झौतामा सुयोग्यका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजबाट संचालित क...
काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममार्फत अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सहकारी क्षेत्रलाई सुशासन, पारदर्शिता र सदस्य–केन्...
काठमाडौं : भारतको पश्चिम महाराष्ट्रको सहकारी आन्दोलनको सशक्त प्रतीकका रूपमा स्थापित पुणे जिल्हा सहकारी दूध उत्पादक संघ मर्यादित (कात्रज डेअरी) आज केवल दूध उत्पादन गर्ने संस्था मात्र नभई हजारौं किसान परिवारको भरोसा र आत्मनिर्भर अर्थतन्त्रको आधार बनेको छ । सन् १९६० मा भारतको पुणे जिल्लाका गाउँ...
काठमाडौं : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित बचतमा उल्लेखनीय प्रगति गर्दै आफ्नो वित्तीय आधार थप सुदृढ बनाएको छ। तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थानमा हाल कुल ३ अर्ब ७६ करोड रुपैयाँ बचत संकलन भएको छ। त्यसमध्ये १ अर्ब ६५ करोड रुपैयाँ नियमित बचत रहेको...
काठमाडौं : उज्यालो नेपाल पार्टी ले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा सहकारी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्रमा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक...
काभ्रे : सहकारी विश्वव्यापी सिद्धान्त समुदायप्रति चासोलाई व्यवहारमा उतार्दै बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अपाङ्गता (फरक क्षमता भएका) भएका सदस्यहरूसँग घरदैलोमै पुगेर भेटघाट तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको २७औँ वार्षिकोत्सव समारोहको अवसरमा गरिएका घोषणा ब...
काठमाडौं : महालक्ष्मी कम्प्लेक्स, खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेड १७औँ वर्षमा प्रवेश गरेको छ। ‘सामाजिक विकास र आर्थिक समृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको बचतलाई सुरक्षित राख्ने त...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंक यस अवधिमा ५५ लाख २७ हजार रुपैयाँ नाफामा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो। सहकारी संस...
काठमाडौं : एशियाली ऋण महासंघ (अकू)को कोषाध्यक्ष चन्द्र प्रसाद ढकाल चयन भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष समेत रहेका ढकाल यस अघि अकूको वैकल्पिक सदस्य थिए। अकूको आज थाईल्याण्डको बैंककमा बसेको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनित...
काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रले सदस्यता दिन सुरु गरेको छ। केन्द्रले माघ ७ गते सूचना जारी गर्दै सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो। हालसम्म करिब एक दर्जन सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरिसकेका छन्। सदस्यता प...
काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता प्राप्त गरेको छ । केन्द्रले आईतबार (माघ १८ गते) हाम्रो साकोसलाई इन्स्टिच्युसनल कोड CP 00001 प्रदान गरेको हो । केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत तथा ऋणको...
दोलखा : मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भावी नेतृत्व विकासलाई लक्षित गर्दै दुईदिने नेतृत्व पूर्व तालिम ‘फिट एण्ड प्रपर टेस्ट’ सम्पन्न गरेको छ। संस्थाको विनियम तथा निर्वाचन नियमावली बमोजिम आवश्यक योग्यता पुगेका इच्छुक शेयर सदस्यलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो...
काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औं वार्षिकोत्सव विविध विधामा उत्कृष्टहरुलाई सम्मान गर्दै सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कैलाश के.सी. को अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघ लि. नेपालका पूर्व अध्यक्ष केशब प्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा काभ्रेपला...
काठमाडौं : अर्थ मन्त्रालयले सहकारी क्षेत्रमा सुशासन र वित्तीय पारदर्शीतामा गम्भिर चुनौती देखिएको जनाएको छ । हालै सार्वजनिक गरिएको वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३–२०८६/८७) अनुसार सीमित स्वार्थ समूहको प्रभाव, खराब कर्जाको यथार्थ विवरण नदेखाउने प्रवृत्ति तथा कर्जा नोक्सानीका...
काठमाडौं : सहकारी क्षेत्रमा देखिएका बेथिति, अनियमितता र आर्थिक अपचलनका घटनाको छानबिन तथा जाँचबुझ गर्न गठित आयोगले औपचारिक रूपमा काम सुरु गरेको छ । आयोगले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको हो । सरकारले आयोगलाई ६ बुँदे कार्यादेश (टीओआर) दि...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सवकै दिन कडा सूचना जारी गरेको छ। २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले बुधबार जारी गरेको सूचनामा इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा सहकारी संस्थाको दर्ता खारेजीसम्मको कारबाही हुने स्पष्ट पारेको छ। सहकारी ऐन, २०७४ ब...