सहकारी
किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट
किसान सहकारी र निसर्ग हस्पिटलबीच सम्झौता, सदस्य र एकाघर परिवारको उपचारमा विशेष छुट

धनगढी : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरू र एकाघर परिवारका सदस्यहरुले अब धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। सुदूरपश्चिममै सबैभन्दा धेरै (९३ हजार) शेयर सदस्य रहेको किसान सहकारी र निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटलबीच मंगलबार स्वास्...

१६१ सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजत
१६१ सहकारीले पाए प्राधिकरणबाट सञ्चालन इजाजत

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘सञ्चालन इजाजतपत्र’ पाउने सहकारीको संख्या १६१ पुगेको छ । मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र आवेदन खुला गरेको प्राधिकरणले हालसम्म १६१ सहकारी...

बाल भविष्य निर्माणमा ज्योतिपुञ्ज सहकारीको विद्यार्थी सशक्तिकरण कार्यक्रम
बाल भविष्य निर्माणमा ज्योतिपुञ्ज सहकारीको विद्यार्थी सशक्तिकरण कार्यक्रम

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरुको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउनेले उद्देश्यले ‘विद्यार्थी सशक्तिकरण कार्यक्रम-२०८२’ सम्पन्न गरेको छ। कोटेश्वरस्थित कस्मिक इन्टर...

प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित
प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित

काठमाडौं : संयुक्त राष्ट्र संघीय महासभाले प्रत्येक दश वर्षमा अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणाको प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ र २०२५ को सफलतासँगै यसको भूमिकालाई थप प्रोत्साहित गर्न प्रत्येक दशकमा विश्वभर अन्तर्राष्ट्रिय सहकारी वर्ष...

सहकारी महासंघमा निवर्तमान: व्यक्ति हेरेर फेरिन्छ विधि?    
सहकारी महासंघमा निवर्तमान: व्यक्ति हेरेर फेरिन्छ विधि?    

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको ३३ औं वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष पदेन सञ्चालक रहने विगतको निर्णयलाई सच्याएको छ। महासंघमा अध्यक्षको पदावधि सकिएपछि निवर्तमान बनेर अध्यक्ष पछिको बरियतामा बस्ने विगतको निर्णय सच्याउँदै निवर्तमान अध्यक्षलाई पदेन नबनाउने गरी विनियम स...

सहकारी महासंघ अध्यक्ष मल्लले भनिन्, ‘चाँडै नै स्वदेश फर्कनेछु र आफ्नो जिम्मेवारी सम्हाल्नेछु’
सहकारी महासंघ अध्यक्ष मल्लले भनिन्, ‘चाँडै नै स्वदेश फर्कनेछु र आफ्नो जिम्मेवारी सम्हाल्नेछु’

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी अध्यक्ष ओमदेवी मल्लले प्रतिकूल स्वास्थ्यका कारण संघको ३३औं वार्षिक साधारणसभामा भौतिक रुपमा उपस्थित हुन नसकेको बताउँदै प्रतिनिधिहरु समक्ष क्षमा याचना गरेकी छिन् । साथै उनले स्वास्थ्यमा सुधार हुनासाथ स्वदेश फर्केर जिम्मेवारी सम्हाल्ने बताएकी छिन...

‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’
‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’

मुलुककै ठूलो सहकारी झापास्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको सोचदेखि सफलतासम्म जोडिएका अभियन्ता हुन् महेन्द्र कुमार गिरी । कुशल सहकारी सञ्चालक उनी उत्तिकै कुशल व्यवस्थापक पनि सावित भएका छन् । उद्यमशीलता, कृषि, नवप्रवर्तन, लगानी आदिका क्षेत्रमा समेत गिरी समानान्तर तवरले आवद्ध छन् । र, सकारात्मक सोच...

सञ्चालक वीरबहादुर रावतलाई निलम्बन गर्ने नेफ्स्कून बोर्डको निर्णय, छानबिन समिति गठन
सञ्चालक वीरबहादुर रावतलाई निलम्बन गर्ने नेफ्स्कून बोर्डको निर्णय, छानबिन समिति गठन

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को बोर्ड बैठकले सञ्चालक वीरबहादुर रावत भोटेलाई निलम्बन गर्ने निर्णय गरेको छ । आज बसेको नेफ्स्कूनको भर्चुअल बोर्ड बैठकले सञ्चालक रावतलाई निलम्बन गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। संघकी...

स्थापनाको २०औं वर्षमा सहयात्री साकोस, नाफाभन्दा बढी सेवा प्रवाहमा प्रतिबद्ध
स्थापनाको २०औं वर्षमा सहयात्री साकोस, नाफाभन्दा बढी सेवा प्रवाहमा प्रतिबद्ध

काठमाडौं : सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । २०६३ पौष १९ गते २६ जना सदस्य र २६ हजार शेयर पुँजीबाट सुरु भएको सहयात्री साकोस आज ४ हजार २ सय २१ जना सेयर सदस्य र १ हजार ८ सय ५५ जना बाल बचतकर्ताको ‘सहयात्री’ बनेको छ। संस्थाले शनिबार २...

सञ्चालक रावतलाई तत्काल निलम्बन गर्न नेफ्स्कून कर्मचारीहरुको माग, सेवाहरु पूर्ण रुपमा बन्द
सञ्चालक रावतलाई तत्काल निलम्बन गर्न नेफ्स्कून कर्मचारीहरुको माग, सेवाहरु पूर्ण रुपमा बन्द

काठमाडौं : नेफ्स्कूनका सञ्चालक विर बहादुर रावत (भोटे)लाई घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि तत्कालै निलम्बन गरि बर्खास्त गर्न नेफ्स्कूनमा कार्यरत कर्मचारीहरुले माग गरेको छ। पौष १८ गते शुक्रबार सुर्खेत सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरे...

जिल्ला बचत संघ मकवानपुरले मनायो २१औं वार्षिकोत्सव, विभिन्न विधामा सम्मान तथा पुरस्कार
जिल्ला बचत संघ मकवानपुरले मनायो २१औं वार्षिकोत्सव, विभिन्न विधामा सम्मान तथा पुरस्कार

मकवानपुर : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले २१औं वार्षिकोत्सव शुक्रबार भव्य समारोहको बीच मनाएको छ । ​`साँस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनमा सहकारी अभियान´ भन्ने नाराका साथ  विशेष साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।...

सीएमसी काभ्रेको चौथो साधारण सभा सम्पन्न, सहकारीको अवस्था र भावी कार्यदिशामा बृहत् छलफल
सीएमसी काभ्रेको चौथो साधारण सभा सम्पन्न, सहकारीको अवस्था र भावी कार्यदिशामा बृहत् छलफल

काभ्रे : सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा शुक्रवार सम्पन्नभएको छ ।  क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा आयोजित सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प...

देउराली सहकारी घोटाला: दुई अर्ब ६८ करोड बिगो दाबी, अध्यक्ष रविन्द्रसहित तीन जनाविरुद्ध मुद्दा
देउराली सहकारी घोटाला: दुई अर्ब ६८ करोड बिगो दाबी, अध्यक्ष रविन्द्रसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा सहकारीका अध्यक्ष रविन्द्र चौलागाई, उनकी पत्नी पुजा खत्री र राजेन्द्र खत्रीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।   विभागका...

सहकारी क्षेत्रमा सुशासन कायम गराउन विभाग दृढतापूर्वक लागि पर्नेछ: नवनियुक्त रजिष्ट्रार
सहकारी क्षेत्रमा सुशासन कायम गराउन विभाग दृढतापूर्वक लागि पर्नेछ: नवनियुक्त रजिष्ट्रार

काठमाडौं : सहकारी विभागका नवनियुक्त रजिष्ट्रार सुशील ढकालले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन देखिएका समस्या, वेथिति तथा सहकारी शिक्षामा देखिएको कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन्। वित्तीय पोस्टसँग संक्षिप्त कुराकानी गर्दै रजिष्ट्रार ढकालले सहकारीको विकास विना राष्ट्रको...

हाम्रो साकोसले सुरु गर्‍यो केयर कार्यक्रम, सदस्यलाई ६% ब्याजदरमा व्यवसाय पुनर्स्थापना कर्जा
हाम्रो साकोसले सुरु गर्‍यो केयर कार्यक्रम, सदस्यलाई ६% ब्याजदरमा व्यवसाय पुनर्स्थापना कर्जा

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले CARE (Co-operative  Assistance for Reliable Enterprises) कार्यक्रमको शुभारम्भ गरेको छ। संस्थाको २६ औँ र २७ औँ वार्षिक साधारण सभाबाट पारित केयर (CARE) कार्यक्रमको शुभारम्भ संस्थाको सेवक सेवा केन्द्र, बाल...

इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट
इन्फोडेभलपर्ससहितको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट

बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान...

ग्रामीण अर्थतन्त्र उत्थानमा सहकारी र लघुवित्तको योगदान महत्वपूर्ण: अध्यक्ष गिरी
ग्रामीण अर्थतन्त्र उत्थानमा सहकारी र लघुवित्तको योगदान महत्वपूर्ण: अध्यक्ष गिरी

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले लघुवित्त संस्था र सहकारी संस्थाहरुको संयुक्त प्रयासका बलमा ग्रामीण अर्थतन्त्रको उत्थानमा योगदान पुगेको बताउँदै आगामी दिनमा पनि यसलाई विकसित गर्दै लान सकिने बताएका छन्। ‘स्वस्थ्य लघुवित्त, समृद्ध सदस्य’ भन्ने नारासहि...

बुडोल सामुदायिक साकोसको ज्येष्ठ सदस्य तीर्थाटन: सम्मान, शान्ति र सद्भावको यात्रा
बुडोल सामुदायिक साकोसको ज्येष्ठ सदस्य तीर्थाटन: सम्मान, शान्ति र सद्भावको यात्रा

  काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ६० वर्ष उमेर पूरा गरेका सदस्यहरूको सहभागितामा काठमाडौंको तारकेश्वरस्थित शान्तिधामको दर्शन गराउँदै एकदिने तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिक कार्ययोजना अनुसार महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन...

प्राधिकरणको कार्यसम्पादनमाथि प्रश्न, एक महिनामा ३० सहकारीलाई मात्रै सञ्चालन इजाजत !
प्राधिकरणको कार्यसम्पादनमाथि प्रश्न, एक महिनामा ३० सहकारीलाई मात्रै सञ्चालन इजाजत !

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि दर्ता अभिलेखिकरण र सञ्चालन इजाजत प्रक्रिया सुरु गरेको आज ठीक एक महिना पुगेको छ । प्राधिकरणले ६० दिनको समयसीमा तोकेर सफ्टवेयरमार्फत दर्ता अभिलेखीकरण गर्न सहकारी संस्थाहरुलाई सूचना जारी गरेको थि...

The Role of Cooperatives in Advancing Zero Poverty and Climate Action in Nepal
The Role of Cooperatives in Advancing Zero Poverty and Climate Action in Nepal

Abstract : This descriptive, qualitative research explores the multifaceted contributions of cooperatives in Nepal toward achieving zero poverty (aligned with SDG 1) and climate action (SDG 13), drawing exclusively on secondary data from academic studies, reports, and organizational publication...

जनउत्थान सहकारीको २०औँ महोत्सव सम्पन्न, शिक्षा-उत्पादन-समाजमा एकैसाथ सहयोग
जनउत्थान सहकारीको २०औँ महोत्सव सम्पन्न, शिक्षा-उत्पादन-समाजमा एकैसाथ सहयोग

रुपन्देही : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ‘२०औँ जनउत्थान महोत्सव २०८२’ शनिबार संस्थाका १० वटै सेवा केन्द्रहरूमा एकैसाथ सम्पन्न गरेको छ। संस्थाले शिक्षा, उत्पादन र सामाजिक उत्तरदायित्वलाई जोड्दै विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव मनाएको हो। महोत्सवका क्रममा प...

‘एलिट वर्ग’को कब्जामा सहकारी: कोशीका ४४३ संस्था सम्पर्कविहीन, दर्ता खारेजीको चेतावनी
‘एलिट वर्ग’को कब्जामा सहकारी: कोशीका ४४३ संस्था सम्पर्कविहीन, दर्ता खारेजीको चेतावनी

विराटनगर : कोशी प्रदेश मातहत रहेका सहकारीहरूको नियमन समेत गर्ने निकाय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार भुपेन्द्र खनालले सहकारीमा एलिट वर्ग (जुन प्रभावशाली हुन्छ) हाबी हुँदा समस्या आइपर्ने गरेको बताएका छन् । नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।...

अबको एउटै बाटो वित्तीय सहकारी ऐनका लागि पैरवी
अबको एउटै बाटो वित्तीय सहकारी ऐनका लागि पैरवी

बचत तथा ऋण सहकारी अभियान जसलाई हामी साकोस अभियान भनेर चिन्दछौं र निरन्तर क्रियाशील पनि रहेका छौं । साकोस अभियानको अविच्छिन्नतामा लाखौं अभियन्ताहरूको योगदान रहेकोले नै अभियान आजको स्तरमा आइपुगेको हो । यसको निरन्तरता र स्तर बृद्धि हामी सबैको तर्फबाट साकोस नेतृत्वको जिम्मेवारी हो । बत्तिसौं वार्षि...

७ बुँदे प्रतिवद्धता जारी गर्दै सकियो साकोस शिखर गोष्ठी, वित्तीय सहकारीका लागि विशेष ऐन माग
७ बुँदे प्रतिवद्धता जारी गर्दै सकियो साकोस शिखर गोष्ठी, वित्तीय सहकारीका लागि विशेष ऐन माग

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को बृहत लक्ष्य अनुरुप आयोजित ‘साकोस शिखर गोष्ठी २०८२’ सात बुँदे प्रतिवद्धता जारी गर्दै सकिएको छ । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा पौष ३ र ४ गते भएको गोष्ठीमा ५१ जिल्लाबाट ८...