काठमाडौं : लक्ष्मी उन्नती कोषको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको ९.५ प्रतिशत लाभांश पछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८ दशमलव ३० रुपैयाँमा समायोजन भएको छ। कम्पनीको अन्तिम कारोबार ९ दशमलव २५ रूपैयाँमा भएको थियो।
Advertisment