वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एआईको बढ्दो प्रभावः परम्परागत डिग्रीको मूल्य घट्दै, नयाँ सीप नभए रोजगारी संकट गहिरिने चेतावनी
एआईको बढ्दो प्रभावः परम्परागत डिग्रीको मूल्य घट्दै, नयाँ सीप नभए रोजगारी संकट गहिरिने चेतावनी

एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वव्यापी रोजगारी बजारमा ठूलो परिवर्तन देखिन थालेको छ। सूचना प्रविधि, कानुन, वाणिज्य, अनुवाद, डिजाइन, पुस्तकालय विज्ञानलगायतका क्षेत्रमा एआईले परम्परागत कार्यशैलीलाई प्रतिस्थापन गर्न थालेपछि डिग्रीका आधारमा रोजगारी प्राप्त गर्ने सम्भ...

गोल्छा ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनीले गर्यो नौ महिनामै साढे १६ अर्बको व्यापार 
गोल्छा ग्रुपको हंसराज हुलासचन्द एण्ड कम्पनीले गर्यो नौ महिनामै साढे १६ अर्बको व्यापार 

काठमाडौं : नेपालमा बजाज ब्रान्डका दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.६२ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवध...

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भाउ सस्तियो 
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भाउ सस्तियो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबा...

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले (जेठ २८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगनाीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन्।    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रो...

कोशी बजेट : कृषि कर्जामा ब्याज अनुदानका लागि ८ करोड ३८ लाख विनियोजन
कोशी बजेट : कृषि कर्जामा ब्याज अनुदानका लागि ८ करोड ३८ लाख विनियोजन

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि उपजको प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै साना किसानको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले सार...

जनभावनालाई समेटिनेगरी विधेयक बनाउन कानुन मन्त्री गौतमको आग्रह
जनभावनालाई समेटिनेगरी विधेयक बनाउन कानुन मन्त्री गौतमको आग्रह

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सम्बन्धित मन्त्रालयले समयअनुसार नयाँ सोच र अवधारणालाई कानूनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन् ।  सोमबार पूर्वाधार विकास मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयसँग आगामी आर्थिक वर्षमा सदनमा पेस गर्नुपर्ने विधेयक...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।  मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यून...

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि थप सवा ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो
स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि थप सवा ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं : स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप रु. ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता  मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेप...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गाको हक हस्तान्तरणमा पूर्ण रोक
रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गाको हक हस्तान्तरणमा पूर्ण रोक

काठमाडौं : सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का  प्रक्रिया सुरु गर...

बागमती प्रदेशकाे  बजेट : ६६ अर्ब ९३ करोड विनियोजन, पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ)
बागमती प्रदेशकाे बजेट : ६६ अर्ब ९३ करोड विनियोजन, पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ)

मकवानपुर : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चत...

शेखर गोल्छाको हुलास अटो क्राफ्टको व्यापार ४७ प्रतिशतले बढ्यो, नौ महिनामै साढे ९ अर्बको कारोबार
शेखर गोल्छाको हुलास अटो क्राफ्टको व्यापार ४७ प्रतिशतले बढ्यो, नौ महिनामै साढे ९ अर्बको कारोबार

काठमाडौं : नेपालमा बजाज ब्रान्डका मोटरसाइकल तथा तीनपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएको हुलास अटो क्राफ्ट प्रालिले चालु आर्थिक वर्षको नौ महिनामै  ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.४० प्रतिशतले बढी हो । सन् २०२५ को...

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्रबीचको सहकार्य अपरिहार्य 
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्रबीचको सहकार्य अपरिहार्य 

काठमाडौं : श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरे...

नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य, एआई ट्राफिक लाइट र प्रशिक्षणमा जोड
नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य, एआई ट्राफिक लाइट र प्रशिक्षणमा जोड

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतिको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्...

डिजिटल अर्थतन्त्र र कृषि रूपान्तरणमा थप लगानी आवश्यकः सभापति बुढाथोकी
डिजिटल अर्थतन्त्र र कृषि रूपान्तरणमा थप लगानी आवश्यकः सभापति बुढाथोकी

काठमाडौं : अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्र, युवा उद्यमशीलता र कृषि रूपान्तरणमा थप लगानी आवश्यक रहेको टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उनले नेपालले डिजिटल नेपालको लक्ष्य अघि सारे पनि सूचना तथा सञ्चार मन्त्रालयलाई विनियोजित बजे...

उत्पादनमूलक उद्योगलाई सहुलियतमा बिजुली दिन सांसद राणाको माग, ‘उद्योग बच्यो भने रोजगारी बढ्छ’
उत्पादनमूलक उद्योगलाई सहुलियतमा बिजुली दिन सांसद राणाको माग, ‘उद्योग बच्यो भने रोजगारी बढ्छ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले उत्पादनमूलक तथा निर्यातमुखी उद्योगहरूलाई विशेष सहुलियत दर (स्पेसल ट्यारिफ) मा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।  प्रतिनिधिसभाको सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत विनियोजित...

मोटरसाइकल यात्रामार्फत् नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड’-२०२६ हुँदै
मोटरसाइकल यात्रामार्फत् नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड’-२०२६ हुँदै

काठमाडौं : मोटरसाइकल यात्राका माध्यमबाट पर्यटन, कृषि प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा जोड्दै आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ को नवौं संस्करण आगामी असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।  मोटरसाइकल पर्यटन प्रवर्द्धनमा सक्रिय संस्था द हिमालयन मोटरसाइकल ए...

सात अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक 
सात अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सात अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जुन १९ देखि, २०२७ जुन १९ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भ...

सहकारीलाई सबल बनाउन उपसमितिहरूको सक्रियता अपरिहार्य: अध्यक्ष बल्ल
सहकारीलाई सबल बनाउन उपसमितिहरूको सक्रियता अपरिहार्य: अध्यक्ष बल्ल

भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ’उपसमितिका सदस्यहरूको क्षमता विकास तालिम’ सम्पन्न भएको छ ।  भक्तपुरको आदर्शस्थित क्लब बागमतीमा जेठ ३० गते आयोजित उक्त तालिममा सहकारी संस्थाहरूमा उपसमितिहरूको सक...

सेवा प्राप्त गर्ने क्रममा अतिरिक्त रकम मागे ११५१ मा प्रमाणसहित फोन गर्नुस्ः ऊर्जा मन्त्री
सेवा प्राप्त गर्ने क्रममा अतिरिक्त रकम मागे ११५१ मा प्रमाणसहित फोन गर्नुस्ः ऊर्जा मन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।  मन्त्री श्रेष्ठले...

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनीक...

चिया निर्यात ठप्प भएपछि महासंघद्वारा सरकारको ध्यानाकर्षण, कूटनीतिक निकास खोज्न माग 
चिया निर्यात ठप्प भएपछि महासंघद्वारा सरकारको ध्यानाकर्षण, कूटनीतिक निकास खोज्न माग 

काठमाडौं : नेपाली चिया उद्योग भारतद्वारा सिर्जित गैर-भन्सार अवरोधका कारण गम्भीर संकटमा परेको भन्दै नेपाल निर्यात व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अर्थतन्त्र, कृषि तथा विशेषगरी पूर्वी पहाडी क्षेत्रको जीविकोपार्जनको मुख्य आधार...

सबै फर्किएका श्रमिकलाई उद्यमी बनाउने राज्यको हठ गलतः सभापति अन्सारी
सबै फर्किएका श्रमिकलाई उद्यमी बनाउने राज्यको हठ गलतः सभापति अन्सारी

काठमाडौं : पूर्वाधार समितिका सभापति रहबर अन्सारिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रवृत्ति र उनीहरू फर्किएपछिको पुनर्मिलन तथा उद्यमशीलताका विषयमा नवीन दृष्टिकोण अघि सार्नु पर्ने जोड दिएका छन् ।  वैदेशिक रिजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण सम्बन्धी नीतिगत सम्बाद कार्यक्रममा सम्ब...

भारतमा थोक मूल्यवृद्धि ४३ महिनाकै उच्च, इन्धन र खाद्यान्न महँगिँदा दबाबमा अर्थतन्त्र
भारतमा थोक मूल्यवृद्धि ४३ महिनाकै उच्च, इन्धन र खाद्यान्न महँगिँदा दबाबमा अर्थतन्त्र

काठमाडौं : भारतमा थोक मूल्यवृद्धि मे महिनामा बढेर ९.६८ प्रतिशत पुगेको छ । जुन पछिल्लो ४३ महिनाकै उच्चहो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा ८.२६ प्रतिशत रहेको थोक मुद्रास्फीति एक महिनामै उल्लेख्य रूपमा बढेको हो।  यसअघि सन् २०२२ को स...

आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च ३३ प्रतिशत मात्रै, बजेट घाटा दुई खर्ब ३६ अर्ब नाघ्यो
आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च ३३ प्रतिशत मात्रै, बजेट घाटा दुई खर्ब ३६ अर्ब नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ सकिन अब एक महिना मात्र बाँकी रहँदा सरकारको बजेट कार्यान्वयन अपेक्षाभन्दा निकै कमजोर देखिएको छ। विशेषगरी विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च अत्यन्त न्यून रहँदा सरकारी योजना तथा पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा प्रश्न उठ्न थालेको छ। महाल...