वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सबै फर्किएका श्रमिकलाई उद्यमी बनाउने राज्यको हठ गलतः सभापति अन्सारी
सबै फर्किएका श्रमिकलाई उद्यमी बनाउने राज्यको हठ गलतः सभापति अन्सारी

काठमाडौं : पूर्वाधार समितिका सभापति रहबर अन्सारिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रवृत्ति र उनीहरू फर्किएपछिको पुनर्मिलन तथा उद्यमशीलताका विषयमा नवीन दृष्टिकोण अघि सार्नु पर्ने जोड दिएका छन् ।  वैदेशिक रिजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण सम्बन्धी नीतिगत सम्बाद कार्यक्रममा सम्ब...

भारतमा थोक मूल्यवृद्धि ४३ महिनाकै उच्च, इन्धन र खाद्यान्न महँगिँदा दबाबमा अर्थतन्त्र
भारतमा थोक मूल्यवृद्धि ४३ महिनाकै उच्च, इन्धन र खाद्यान्न महँगिँदा दबाबमा अर्थतन्त्र

काठमाडौं : भारतमा थोक मूल्यवृद्धि मे महिनामा बढेर ९.६८ प्रतिशत पुगेको छ । जुन पछिल्लो ४३ महिनाकै उच्चहो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा ८.२६ प्रतिशत रहेको थोक मुद्रास्फीति एक महिनामै उल्लेख्य रूपमा बढेको हो।  यसअघि सन् २०२२ को स...

आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च ३३ प्रतिशत मात्रै, बजेट घाटा दुई खर्ब ३६ अर्ब नाघ्यो
आर्थिक वर्ष सकिन लाग्दा पनि पुँजीगत खर्च ३३ प्रतिशत मात्रै, बजेट घाटा दुई खर्ब ३६ अर्ब नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ सकिन अब एक महिना मात्र बाँकी रहँदा सरकारको बजेट कार्यान्वयन अपेक्षाभन्दा निकै कमजोर देखिएको छ। विशेषगरी विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च अत्यन्त न्यून रहँदा सरकारी योजना तथा पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा प्रश्न उठ्न थालेको छ। महाल...

स्वास्थ्य मन्त्री मेहता र जर्मन उच्च प्रतिनिधिमण्डलबीच भेट: स्वास्थ्य क्षेत्रमा सहयोग निरन्तर रहने प्रतिबद्धता
स्वास्थ्य मन्त्री मेहता र जर्मन उच्च प्रतिनिधिमण्डलबीच भेट: स्वास्थ्य क्षेत्रमा सहयोग निरन्तर रहने प्रतिबद्धता

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग आज मित्रराष्ट्र जर्मनी सरकारको Federal Ministry of Economic Cooperation and Development (BMZ) अन्तर्गत South Asia Division तथा Development प्रमुख Ms. Barbara Schäfer र नेपालका लागि जर्मनीका राजदूत महामहिम H.E. Udo Volz ले शिष्टाचार भ...

Nepal Showcases Tourism Potential at ITE Hong Kong 2026
Nepal Showcases Tourism Potential at ITE Hong Kong 2026

Hong Kong : Nepal Tourism Board (NTB), along with eight leading travel trade companies from Nepal, successfully participated in the International Travel Expo (ITE) Hong Kong 2026 held from 11–14 June 2026 in Hong Kong Convention and Exhibition Centre. The Nepal Pavilion served as an importa...

एक महिनामै १० हजार ग्राहक थपिँदा वल्र्डलिंकको दबदबा कायमै, डिसहोमको बजार खुम्चियो
एक महिनामै १० हजार ग्राहक थपिँदा वल्र्डलिंकको दबदबा कायमै, डिसहोमको बजार खुम्चियो

काठमाडौं : नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा १० हजार ८४८ नयाँ ग्राहक थपिएका छन्।  गत चैत मसान्तसम्म ३४ लाख ७७ हजार १२४ रहेको कुल इन्टरनेट ग्राहक संख्या वैशाख मसान्...

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, चार लाख ६७ हजार बढीले पाए शेयर 
सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, चार लाख ६७ हजार बढीले पाए शेयर 

काठमाडौं : सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ७४...

एकैदिन तोलामा पाँच हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा पाँच हजारले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार...

तीन महिना लामो अमेरिका-इरान युद्ध अन्त्यका लागि सहमति, कच्चा तेलको मूल्यमा भारी गिरावट
तीन महिना लामो अमेरिका-इरान युद्ध अन्त्यका लागि सहमति, कच्चा तेलको मूल्यमा भारी गिरावट

एजेन्सी : करिब तीन महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा सहमत भएका छन् । आइतबार दुवै देशले शान्ति सम्झौताका आधारभूत विषयहरूमा सहमति भएको घोषणा गरेका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता सफलतापूर्वक सम्पन्न भएको द...

मधेस ट्राभल मार्ट २०२६ : नेपाल-भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रबर्द्धनमा जोड
मधेस ट्राभल मार्ट २०२६ : नेपाल-भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रबर्द्धनमा जोड

काठमाडौं : नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पुर्याउने उद्देश्यका साथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन् ।  उनले नेपाल-भारत खुला सीमा, साझा धार्मिक–सांस्कृतिक सम्पदा र जनस्तरको घनिष...

इरानको युरेनियम नष्ट गर्ने ट्रम्पको दाबी, होर्मुज जलमार्गमा कर लगाउने इरानको तयारी
इरानको युरेनियम नष्ट गर्ने ट्रम्पको दाबी, होर्मुज जलमार्गमा कर लगाउने इरानको तयारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। उनले सम्झौता सम्पन्न भएलगत्तै विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग सबै जहाजहरूको आवागमनका लागि पूर्ण रूपमा खुला गरिने बताएका छन्। ट्रम्पका अनुसार क्षेत्रीय त...

भारतमा १०० प्रतिशत इथानोलबाट चल्ने गाडीलाई स्वीकृति, ६ हप्ताभित्रै नयाँ मोडेल बजारमा आउने
भारतमा १०० प्रतिशत इथानोलबाट चल्ने गाडीलाई स्वीकृति, ६ हप्ताभित्रै नयाँ मोडेल बजारमा आउने

नयाँ दिल्ली : भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ।  केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले शनिबार नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गर्दै यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप द...

बीआईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान
बीआईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान

काठमाडौं : नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)-२०२६’ ले नेपाल-भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । भुटानको उद्योग, वाणिज्य...

युवाको विदेशिने बाध्यता चिर्न बजेटले जग बसाल्योः अर्थमन्त्री
युवाको विदेशिने बाध्यता चिर्न बजेटले जग बसाल्योः अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् ।  आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर...

ट्रेजरीमार्फत सवा २१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत सवा २१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सवा २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने, छ अर्ब ३३ रुपैयाँ नवीकरण र पाँच रुपैयाँ...

बैंकहरूको नाफामा १८ प्रतिशतको सुधार, दश महिनामा कमाए साढे ५६ अर्ब ! 
बैंकहरूको नाफामा १८ प्रतिशतको सुधार, दश महिनामा कमाए साढे ५६ अर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले साढे ५६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ नाफा कमाएका हुन् ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत वर्षको बैशाख मसान्तसम...

पूर्वाञ्चल ल्युब आयलले गर्यो नौ महिनामै साढे ६७ करोडको व्यापार, ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार
पूर्वाञ्चल ल्युब आयलले गर्यो नौ महिनामै साढे ६७ करोडको व्यापार, ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार

काठमाडौं : पछिल्ला वर्षहरुमा पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ) को व्यापार निरन्तर रुपमा बढिरहेको छ । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।  सन् २०२५ मा कम्पनीले ८९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त रकम अघिल्लो वर्षको तुलनामा क...

सामुदायिक वनमा लगाइएको तेहेरो कर तत्काल हटाइयोस्ः फेकोफन 
सामुदायिक वनमा लगाइएको तेहेरो कर तत्काल हटाइयोस्ः फेकोफन 

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले सामुदायिक वन उपभोक्ता समूहमाथि लगाइँदै आएको तेहेरो कर तत्काल हटाउन सरकारसँग जोडदार माग गरेको छ। इलामको पर्यटकीय क्षेत्र फिक्कलमा सम्पन्न महासंघको संघीय कार्यसमितिको नवौं बैठकले १८ बुँदे घोषणापत्र जारी गर्दै सामुदायिक वनको स्वायत्तता,...

प्रतितोला १२ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 
प्रतितोला १२ सयले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख...

बाली लगाउनुपूर्व नै मूल्य तोकिने निर्देशिका जारी, वर्षे मकैको मूल्य फागुनभित्र तोकिने
बाली लगाउनुपूर्व नै मूल्य तोकिने निर्देशिका जारी, वर्षे मकैको मूल्य फागुनभित्र तोकिने

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा खरिद मूल्य निर्धारण सम्बन्धी कार्यमा उल्लेखनीय प्रगति हासिल गरेको  छ ।  सरकारको शासकीय सुधारका १०० बुँदाहरुको बुँदा ९० को ‘क’ मा उल्लेखित प्रमुख खाद्यान्न बालीहरूको...

बैंकहरूको निक्षेप ब्याजदर थप घट्यो, औसत दर ४.२७ प्रतिशतमा सीमित
बैंकहरूको निक्षेप ब्याजदर थप घट्यो, औसत दर ४.२७ प्रतिशतमा सीमित

काठमाडौं : वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर पुनः घटाएका छन्। अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेका हुन्। असार १ गतेदेखि लागू हुने नयाँ दरअनुसार वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब...

Stall Allocation Completed for NAIMA Nepal Mobility Expo 2026
Stall Allocation Completed for NAIMA Nepal Mobility Expo 2026

Kathmandu : The Nepal Automobile Importers and Manufacturers Association (NAIMA) has successfully completed the stall allocation process for the upcoming NAIMA Nepal Mobility Expo 2026. The expo, set to be Nepal’s largest mobility and automobile exhibition, will be held at Bhrikutimandap, K...

नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड
नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ।  मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्...

इप्पानको अध्यक्षमा स्वत: डाँगी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
इप्पानको अध्यक्षमा स्वत: डाँगी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  शुक्रबार मध्यरातमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका...