वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इप्पानको अध्यक्षमा स्वत: डाँगी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
इप्पानको अध्यक्षमा स्वत: डाँगी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  शुक्रबार मध्यरातमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका...

आइएमईको २६ वर्षे यात्रा : रेमिटेन्स सेवादेखि सामाजिक-आर्थिक रूपान्तरणसम्म
आइएमईको २६ वर्षे यात्रा : रेमिटेन्स सेवादेखि सामाजिक-आर्थिक रूपान्तरणसम्म

काठमाडौं : नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्नगरेको छ।  वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाईमूल मन्त्र बनाउँदै आगामी दिनमा ड...

नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्षमा लुइँटेल र सदस्यमा दामोदर सत्याल नियुक्त 
नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्षमा लुइँटेल र सदस्यमा दामोदर सत्याल नियुक्त 

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो। कम्पनीले नियामक निकाय तथा सम्बन्धित संस्थाहरूलाई...

एआई, श्रम गतिशीलता र जलवायु चुनौती सामना गर्न निजी क्षेत्रसँग रणनीतिक साझेदारीको आह्वान
एआई, श्रम गतिशीलता र जलवायु चुनौती सामना गर्न निजी क्षेत्रसँग रणनीतिक साझेदारीको आह्वान

काठमाडौं : अब विकासमा निजी क्षेत्रलाई संलग्न गराउनुपर्छ कि पर्दैन भन्ने प्रश्न रहेन बरु कृत्रिम बुद्धिमत्ता (एआई), बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनले तीव्र रूपमा परिवर्तन गरिरहेको विश्वमा यस्तो संलग्नतालाई कसरी संस्थागत, अनुकूलित र विस्तार गर्न सकिन्छ भन्ने प्रश्न प्रमुख बनेको छ। राजध...

​रैथाने संस्कृति जोगाउन संवाहक समुदाय बलियो हुनुपर्छः सांसद अन्सारी
​रैथाने संस्कृति जोगाउन संवाहक समुदाय बलियो हुनुपर्छः सांसद अन्सारी

काठमाडौं : संसद रहबर अन्सारिले नेपालको प्राकृतिक जैविक विविधताका साथै यहाँको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले जैविक विविधता प्रकृतिको सम्पत्ति भए जस्तै सांस्कृतिक विविधता राज्यको अमूल्य सम्पत्ति भएको कुरा उल्लेख गरे ।  सन् २...

उपत्यकाका तार व्यवस्थापन गर्न सरकारको १५ दिने अल्टिमेटम, सेवा प्रदायकलाई ट्याग लगाउन निर्देशन
उपत्यकाका तार व्यवस्थापन गर्न सरकारको १५ दिने अल्टिमेटम, सेवा प्रदायकलाई ट्याग लगाउन निर्देशन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको छ । शहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चित...

नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त
नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त

काठमाडौं : सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोक चौतारा नगरपालिका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट धिताललाई नियुक्त गरेको हो ।  लेखाव्यवसाय र वित्...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छिन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढका...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं : विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्...

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम चार अर्ब ३४ करोड 
रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम चार अर्ब ३४ करोड 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४ अंकले घटेको २७२४.०३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.१४ अंकले घटेर २८२७.०३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६७ कम्प...

६० खर्बको स्रोत खोज्दै गरेको ऊर्जा क्षेत्र प्रशासनिक चक्रव्यूहमै बन्धक, साढे १३ खर्बको लगानी जोखिममा
६० खर्बको स्रोत खोज्दै गरेको ऊर्जा क्षेत्र प्रशासनिक चक्रव्यूहमै बन्धक, साढे १३ खर्बको लगानी जोखिममा

काठमाडौं : विगत २६ वर्षमा निजी क्षेत्रको सक्रिय सहभागितामार्फत ३ हजार ६०० मेगावाट विद्युत् उत्पादन गरी नेपाललाई लोडसेडिङको अवस्थाबाट ऊर्जा निर्यात गर्ने देशको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको ऊर्जा क्षेत्र अहिले गम्भीर नीतिगत तथा प्रशासनिक समस्याको सामना गरिरहेको छ। स्वतन्त्र ऊर्ज...

सीमित स्रोतको सदुपयोग गर्दै विकास आयोजनालाई थप प्राथमिकीकरण गर्नुपर्छः सभापति बुढाथोकी
सीमित स्रोतको सदुपयोग गर्दै विकास आयोजनालाई थप प्राथमिकीकरण गर्नुपर्छः सभापति बुढाथोकी

काठमाडौं : अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले मुलुकको सीमित स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै विकासका आयोजनाहरूलाई थप प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको...

३० हजार मेगावाटको लक्ष्य पूरा गर्न सरकारले नीतिगत र प्रशासनिक झन्झट हटाउँदैछः सांसद पराजुली
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न सरकारले नीतिगत र प्रशासनिक झन्झट हटाउँदैछः सांसद पराजुली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसद भरत पराजुलीले सरकारले ३० हजार मेगावाटको लक्ष्य पुरा गर्न नीतिगत, कानुनी र प्रशासनिक झन्झट हटाउन काम गरिरहेको बताएका छन् । ‘सरकार आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढेको छ। यो लक्ष्य केवल उत्पादनको मा...

प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव
प्रिमियम सीबीएसको सीईओमा अपिल कोइराला नियुक्त, बैंकिङ र सहकारी क्षेत्रमा लामो अनुभव

काठमाडौं : कोर बैंकिङ सफ्टवेयर सेवा प्रदायक प्रिमियम टेक्नोलोजी प्रालि (प्रिमियम सीबीएस) को प्रमुख कार्यकारी अधिकृतमा अपिल कोइराला नियुक्त भएका छन्। बैंकिङ तथा सहकारी क्षेत्रको व्यवस्थापनमा लामो अनुभव हासिल गरेका कोइराला अब प्रिमियम टेक्नोलोजीको नेतृत्व सम्हाल्न पुगेका हुन्। उनीसँग बैंकिङ क्...

परराष्ट्रमन्त्री शिशिर खनाल १४ जुनदेखि चीन भ्रमणमा, द्विपक्षीय सम्बन्ध र लगानी प्रवर्द्धन मुख्य एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनाल १४ जुनदेखि चीन भ्रमणमा, द्विपक्षीय सम्बन्ध र लगानी प्रवर्द्धन मुख्य एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल यही जुन १४ देखि १७ तारिखसम्म चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन्। पर...

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छः सभापति गजुरेल
ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छः सभापति गजुरेल

काठमाडौं : पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।इप्पानको २४ ‌औं साधारणसभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। ‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउन...

१० मेगावाटभन्दा कमका आयोजनाको पीपीए तत्काल खुला, जलाशययुक्तको लाइसेन्स अवधि ५० वर्ष
१० मेगावाटभन्दा कमका आयोजनाको पीपीए तत्काल खुला, जलाशययुक्तको लाइसेन्स अवधि ५० वर्ष

नेपालको उर्जा क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा नेपाल सरकारसँग सहयात्राको रजत वर्षमा प्रवेश गर्नु भएकोमा ईपानलाई बधाई। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) लाई २४औं वार्षिक साधारणसभा एवं आठौं अधिवेशनको सफलताको शुभकामना दिन चाहन्छु। अब आउने इपानको नयाँ नेतृत्वले विद्युत उत्पादनसँग...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारण सभा सम्पन्न
भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल...

बजेट र नीति राम्रो आउने तर काम नहुने अवस्था आयो : अध्यक्ष अग्रवाल
बजेट र नीति राम्रो आउने तर काम नहुने अवस्था आयो : अध्यक्ष अग्रवाल

काठमाडौं :नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। सरकारले ऊर्जा क्षेत्रको लागि ल्याएको नीति तथा कार्यक्रम र...

विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योग चाहिन्छः अध्यक्ष पाण्डे
विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योग चाहिन्छः अध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यक रहेको बताए। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। ‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ। खपत...

‘कर आतंकले आयोजनाहरु संकटमा छन्, नीतिगत सुधार बिना ३० हजार मेगावाटको लक्ष्य असम्भव छ’
‘कर आतंकले आयोजनाहरु संकटमा छन्, नीतिगत सुधार बिना ३० हजार मेगावाटको लक्ष्य असम्भव छ’

इप्पानको नयाँ कार्यसमिति चयन भएपछिको तेस्रो वार्षिक साधारणसभामा उपस्थित तपाईंहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु । विभिन्न कठिनाइ र समस्याको बाबाजुद पनि निजी क्षेत्रबाट विद्युत् उत्पादन सुरु गरेको २६ वर्षमा ३६ सय मेगावाट उत्पादन गर्न सफल सबै निजी प्रवद्र्धकहरूप्रति माननीय ऊर्जामन्त्री विरा...

‘विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई प्रवेश गराउन म सकारात्मक छु’
‘विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई प्रवेश गराउन म सकारात्मक छु’

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफु सकारात्मक रहेको बताएका छन्। इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो...

जोखिममा आधारित पूँजी मार्गचित्र र बीमालेख नियमनबारे त्रिविका विद्यार्थीलाई प्राधिकरणको प्रशिक्षण
जोखिममा आधारित पूँजी मार्गचित्र र बीमालेख नियमनबारे त्रिविका विद्यार्थीलाई प्राधिकरणको प्रशिक्षण

 काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा बिहिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा स्नातक तहका छैठौं तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्त...

विद्युत व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई खुला गरियोस्ः पूर्वअध्यक्ष आचार्य
विद्युत व्यापार र वितरणमा पनि निजी क्षेत्रलाई खुला गरियोस्ः पूर्वअध्यक्ष आचार्य

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन् । इप्पानको २६ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्। ‘सरकारले जसरी...