काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्। ‘सरकारले जसरी...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १९० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला द...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन्। इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन्। &l...
काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएक...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २७ गते ६० अर्ब तानेको बैकले पुनः १९ दिनका...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई लक्षित गरी अवैधानिक निर्वाचन भइरहेको भन्दै फैलाइएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा महासंघ गठन, विधान संश...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को आगामी नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियामा उत्तम भ्लोन लामा समूहका ६ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार उपमहासचिव पदमा हिमसिला पावर कम्पनी लिमिटेडकी...
काठमाडौं : ग्रीनवीच होटल, ललितपुरका संचालकले समिट होटल निर्माणका क्रममा भएको क्षतिपूर्ति नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोप्रति समिट होटलले खेद प्रकट गरेको छ । समिट होटलले उक्त दाबी तथ्यहीन रहेको जनाउँदै ग्रीनवीच होटलका संचालकलाई क्षतिपूर्तिस्वरूप रु. ९ करोड ६६ लाख रकम भ...
काठमाडौं : परराष्ट्रमन्त्रीले आफ्नो हालै सम्पन्न भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप उचाइमा पुर्याएको बताएका छन्। राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा सम्पन्न तीनदिने औपचारिक भ्रमण फलदायी भएको र यसले द्विपक्षीय राजनीतिक, आर्थिक तथा कूटन...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। जसमध्ये हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन्। समितिले...
काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरुबाट झण्डै १० करोड केजी रासायनिक मल नउठेको पाइएको छ । कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । ...
काठमाडौं : विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ । सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान...
काठमाडौं : त्रिवेणी स्पिनिङ मिल्सले सन् २०२५ मा तीन अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ४३ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले २ अर्ब ३८ करोड २० लाख रुपै...
नयाँ दिल्ली : भारतका विभिन्न राज्यहरूमा जारी खराब मौसमका कारण जनजीवन प्रभावित भएको छ। राजधानी दिल्लीमा प्रतिकूल मौसमका कारण दुईवटा उडान जयपुरतर्फ डाइभर्ट गरिएका छन् भने उत्तर प्रदेश, पञ्जाब, बिहार, राजस्थानलगायत राज्यहरूमा आँधीबेहरी, मेघगर्जन र वर्षाले असर पारेको छ। राजस्थानका विभिन्न जिल्ला...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने...
नयाँदिल्ली : भारत सरकारले २२ प्रतिशतदेखि ३० प्रतिशतसम्म इथेनोल मिसाइएको पेट्रोलमा उत्पादन (अन्तःशुल्क) कर पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले स्वच्छ ऊर्जा प्रवर्द्धन, विदेशी तेलमाथिको निर्भरता घटाउने र स्वदेशी जैविक इन्धन उत्पादनलाई प्रोत्साहन ग...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नेपालको अर्थतन्त्रलाई उत्पादन, लगानी, नवप्रवर्तन र उच्च मूल्य अभिवृद्धि सहितको निर्यात तर्फ लैजाने एउटा ऐतिहासिक टर्निङ पोइन्ट रहेको बताएकी छिन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा ब...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित पहुँच भएका ठूला लगानीकर्ता र व्यापारीलाई केन्द्रित गरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले देशका अधिकांश नागरिक मध्यमवर्गीय, किसान, श्रमिक...
काठमाडौं : श्रमशक्ति पार्टीका सांसद हर्कराज राईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले जनताका आधारभूत समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । उनले बजेटमाथिको छलफल औपचारिकतामा सीमित हुन नहुने उल्लेख गर्दै सांसदहरूका सुझाव बजेट निर्माणकै क्रममा समावेश हुनुपर्ने...
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३÷०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरुसँग छलफल प्रारम्भ गर्दैछ । कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
काठमाडौं : अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले आर्थिक वर्ष २०८३/८४ को बजेट निजी क्षेत्रको नेतृत्वमा आधारित विकासको मार्गचित्रका रूपमा रहेको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको बजेट केवल आय–व्ययको विवरण मात्र नभई समुन्नत नेपाल न...
काठमाडौं : नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा र मानसिक स्वास्थ्यका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिद्धिकीले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सबै नागरिकका...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुम्निमा उदासले नेपालमा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहे पनि उनीहरूको व्यवस्थापन र सेवा प्रवाहमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी छिन् । प्रतिनिधिसभामा बोल्दै उनले नेपालले वर्षौंदेखि पर्यटक भित्र्याउने लक्ष्य लिएको र अहि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले मोरङको विराटनगर महानगरपालिका–१२ स्थित केशरिया नदी किनारमा निर्माण गरिएको ‘एकीकृत सम्पन्न बस्ती’ विपन्न नागरिकका लागि आवास कार्यक्रमभन्दा पनि ऋणको पासो बनेको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सां...