वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निर्वाचन सुरक्षा: फागुन १८ रातिदेखि कोशीमा भारत-नेपाल सीमा बन्द
निर्वाचन सुरक्षा: फागुन १८ रातिदेखि कोशीमा भारत-नेपाल सीमा बन्द

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो । नेपालतर्फका कोशी प्रदेश...

स्वास्थ्य बीमाको दुरुपयोग रोक्न ‘स्वतन्त्र क्लेम जाँच इकाइ’ अनिवार्य, को-पेमेन्ट प्रणालीको आवश्यकता
स्वास्थ्य बीमाको दुरुपयोग रोक्न ‘स्वतन्त्र क्लेम जाँच इकाइ’ अनिवार्य, को-पेमेन्ट प्रणालीको आवश्यकता

काठमाडौं : जनस्वास्थ्य विज्ञ डा. शम्भुप्रसाद आचार्यले नेपालमा स्वास्थ्य सेवा उपलब्ध भएपनि गरिब नागरिकले पूर्ण रूपमा सेवा लिन नसक्ने अवस्था रहेको बताएका छन् । उपचारका लागि बिरामीले आफ्नै खल्तीबाट(आउट अफ पकेट) खर्च गर्नु परिरहेकाले धेरै नागरिक उपचारबाट वञ्चित हुने जोखिममा रहेको उनको भनाइ छ ।...

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू, आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू, आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

काठमाडौं : विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै दोस्रो रेडियन्ट शैक्षिक मेला विहिबारदेखि सुरू भएको छ। ललितपुरस्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश सापकोटाले गरेका छन्। मेलामा हेल्थ क्याम्प, फुड स्टल...

अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष
अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

रौतहट : नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहीबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको...

रास्वपाको वाचापत्र सार्वजनिक: १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
रास्वपाको वाचापत्र सार्वजनिक: १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले सा...

सहकारीलाई राष्ट्र बैंकको कडा नियमनमा ल्याउने रास्वपाको घोषणा
सहकारीलाई राष्ट्र बैंकको कडा नियमनमा ल्याउने रास्वपाको घोषणा

काठमाडौं : प्रतिनिधि सभा निर्वाचन २०८२ को वाचापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तलाई राष्ट्र बैंकको कडा नियमनमा ल्याउने घोषणा गरेको छ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित आमसभामा वाचापत्र सार्वजनिक गर्दै रास्वपाले सहकारी तथा लघुवित्त क्षे...

लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरीः डा.वाग्ले
लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरीः डा.वाग्ले

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी भएको बताएका छन् । सुर्खेतमा रास्वपाको बाचापत्र सार्वजनिक गर्दै लोकतन्त्रको रक्षाका लागि मध्यम वर्गका नेपालीहरुको आयस्तर बढाउनुपर्ने बताएका हुन्...

पुराना दलहरुलाई रविको चुनौतीः सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल
पुराना दलहरुलाई रविको चुनौतीः सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने...

कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा: बालेन शाह
कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा: बालेन शाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठ...

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफद्वारा १० लाखको सहयोग
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफद्वारा १० लाखको सहयोग

काठमाडौं : सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ।  एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्र...

कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड
कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धि र समुन्नतीको अर्थ स्पष्ट पार्दै समाजिक न्याय र सबैको हक अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिएका छन् । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले समृ...

अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट सम्पन्न
अमेरिकी सहकार्यमा सफ्टवेरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट सम्पन्न

काठमाडौं : ‘रोबोट्रोनिक्स र अटोमेसन क्षेत्रमा नेपालको सम्भावनालाई विश्वस्तरमा जोड्ने उद्देश्यका साथ ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स, रोबर्टिका इन्स्टिच्युट तथा अमेरिकाको क्यालिफोर्नियास्थित इन्टरनेशनल रोबोर्टिक कलेजसंगको सहकार्...

पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाइएको छ:  कांग्रेस सभापति थापा
पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाइएको छ: कांग्रेस सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।  कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।&n...

एमालेको घोषणापत्र: स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
एमालेको घोषणापत्र: स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

काठमाडौं : आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ । पार्ट...

सुयोग्य साकोसका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजमा भारी छुट
सुयोग्य साकोसका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजमा भारी छुट

काठमाडौं : कोटेश्वर स्थिच सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामर स्कुल एण्ड कलेज, कोटेश्वरबीच शैक्षिक सहयोग, वित्तीय सचेतना अभिवृद्धि तथा विद्यार्थी सदस्यहित सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको छ । दुईपक्षीय सम्झौतामा सुयोग्यका सदस्य तथा परिवारलाई ग्रामर स्कुल एण्ड कलेजबाट संचालित क...

एमालेको घोषणापत्र : सहकारीमा सुशासन र पारदर्शिता, बचतकर्ताको हितमा प्रतिबद्धता
एमालेको घोषणापत्र : सहकारीमा सुशासन र पारदर्शिता, बचतकर्ताको हितमा प्रतिबद्धता

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममार्फत अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सहकारी क्षेत्रलाई सुशासन, पारदर्शिता र सदस्य–केन्...

चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं : काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौ...

काठमाडौँ–६ मा अमन मास्केको ‘मास्टर प्लान’: खानेपानीदेखि आइटी हबसम्म
काठमाडौँ–६ मा अमन मास्केको ‘मास्टर प्लान’: खानेपानीदेखि आइटी हबसम्म

काठमाडौं : काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताएका छन् । नेपाल न्यूज बैँकसँगको टेलिफोन संवादमा उनले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्म...

रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र
रास्वपा सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक गरे बाचा–पत्र

सिन्धुली : राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् । बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुली...

बीमा कम्पनीहरूको  लगानी सवा नौ खर्ब : बैंककै ‘मुद्दती’मा मोह, उत्पादनमूलक क्षेत्र ओझेलमा !
बीमा कम्पनीहरूको लगानी सवा नौ खर्ब : बैंककै ‘मुद्दती’मा मोह, उत्पादनमूलक क्षेत्र ओझेलमा !

काठमाडौं : पछिल्लो समय नेपालको अर्थतन्त्रमा बीमा उद्योगको योगदान उल्लेख्य रूपमा बढ्दै गएको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक तथ्यांकअनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा कुल ९ खर्ब ३० अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी भएको छ। बीमामा पहुँच विस...

रैतीबाट नागरिक बनेको दिन नै आजको परिवर्तनको जग होः प्रधानमन्त्री
रैतीबाट नागरिक बनेको दिन नै आजको परिवर्तनको जग होः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले ना...

माछापुच्छ्रे बैंकले पायो तीन अर्बको अग्राधिकार शेयर निष्कासन गर्ने अनुमति
माछापुच्छ्रे बैंकले पायो तीन अर्बको अग्राधिकार शेयर निष्कासन गर्ने अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले फागुन ४ गते बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।  बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल तीन अर्ब रुपैयाँ बराबरको...

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान
लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भ...

एकैदिन तोलामा चार हजार तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ कति ? 
एकैदिन तोलामा चार हजार तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँले बढको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख चार ७००...