काठमाडौं : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित बचतमा उल्लेखनीय प्रगति गर्दै आफ्नो वित्तीय आधार थप सुदृढ बनाएको छ। तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थानमा हाल कुल ३ अर्ब ७६ करोड रुपैयाँ बचत संकलन भएको छ। त्यसमध्ये १ अर्ब ६५ करोड रुपैयाँ नियमित बचत रहेको...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी...
काठमाडौं : होटल फरेष्ट इन लिमिटेडेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) फागुन ४ गते सोमबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत माघ २२ गतेदेखि माघ २...
काठमाडौं : नेपाल राष्ट्र बैंकले नौ अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको नौ अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ फेब्रुअरी २४ देखि, २०२७ फेब्रुअरी २४ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाए...
सिन्धुली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् । यातायात पूर्वाधारविज्ञ गजुरेलले कुनैपनि विकसित देशमा सार्वजनिक यातायात व्यवस्थित भएको भन्दै उनले सुरक्षित सडक र व्यवस्थित सार्व...
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अवको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख...
काठमाडौं : पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ ९तमासा० को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएछन् ।...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य हुनु भएका ७७ जना अभिकर्ताहरु सहित विभागीय प्रमुखह...
काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । कम्पनीले कुल निष्कासित सेयरमध्ये ७१ हजार १०० कित्ता स...
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । चुनाव हुनु भन्दा १५ दिन अघिदेखि...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन वाणिज्य बैंकलाई नियामकीय कारबाही गरेको छ। केन्द्रीय बैंकले निर्देशन उल्लंघन, कर्जा नोक्सानी व्यवस्था अपुग, तथा कर्जासम्बन्धी प्रावधानको पूर्ण पालना नगरेको भन्दै एनआईसी एशिया, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई...
सुर्खेत : बँदेलको आक्रमणविरुद्ध परेको रिटमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले उक्त रिटमा विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको एकल इजलासले उक्त आदेश जारी गरेको हो । कर्णालीका विभिन्न स्थानमा जंगली बँदेलको आतङ्क बढेपछि उक्त स्थ...
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ । दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो । फागुन २१ गते हुने प्रतिनिध...
काठमाडौं : किसानलाई डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सिधै बैंक खातामा पठाउने व्यवस्था गर्ने घोषणा उज्यालो नेपाल पार्टीले गरेको छ । आइतबार पार्टीको चुनावी घोषणा पत्र सावर्जनिक गर्दै पार्टीले यस्तो घोषणा गरेको हो । उक्त योजना सार्वजनिक गर्दै पार्टी अध्यक्ष कुलमान घि...
काठमाडौं : अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको छ। राष्ट...
रुकुमपूर्व : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन् । जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताएका हुन् । &lsq...
काठमाडौं : चालु आर्थिक वर्ष सात महिनामा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार सात महिनामा ५२४ परियोजना स्वीकृत भएका छन्। सबैभन्दा धेरै परियोजना सूचना प्रविधि क्षेत्रमा रहेका छन्। यस अवधिमा सूचना तथा सञ्चार प्रविधिका...
काठमाडौं : उज्यालो नेपाल पार्टी ले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा सहकारी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक घोषणापत्रमा पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक...
रामेछाप : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ । स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो । अनुगमन टोलीमा स्रोत व्यक्ति...
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन्। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बता...
काठमाडौं : उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्द...
काठमाडौं : सन् २०२५ मा गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालिको व्यापार करिब ३१ प्रतिशतले घटेको छ। सन् २०२४ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरकेो कम्पनीले यस वर्ष ५० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार निरन्तर ओरालो लागेको देखिएको छ।...