काठमाडौं : उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्द...
काठमाडौं : सन् २०२५ मा गोदावरी पोलिस्याक्स एण्ड फ्याब्रिक प्रालिको व्यापार करिब ३१ प्रतिशतले घटेको छ। सन् २०२४ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरकेो कम्पनीले यस वर्ष ५० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार निरन्तर ओरालो लागेको देखिएको छ।...
विराटनगर : कोशी प्रदेश स्थापनाको आठ वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । तर सात दशक लामो राजनीतिक संघर्ष र २०६२/०६३ को जनआन्दोलनको उपलब्धि २०७२ को संविधानमा उल्लेख भएर २०७४ सालमा स्थापित प्रदेशको संरचनाले अपेक्षित स्थिरता र परिणाम दिन सकेको छ कि छैन भन्ने प्रश्न झन् तीव्र बन्दै गएको छ ।...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् । आज महाशिवरात्रि पर्वको अवसरमा सामाजिक संजाल फेसबुकमार्फत शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर शान...
काठमाडौं : स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले एक वर्षमा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा उक्त रकम बराबरको तेल बिक्री गरेको हो । रेटिङ एजेन्सी इन्फोरिमेक्स नेपालका अनुुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १३०.३८ प्रतिशतले बढी...
यो कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघबीचमा २०७८ साल असार १० गते एउटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यो ‘मेक इन नेपाल’ स्वदेशी अभियानमा जाने र खासगरी नेपाली उत्पादनलाई प्रवर्धन गर्ने भन्ने सन्दर्भमा हामी सरकार र निजी क्षेत्र सँगसँगै जाने गरी एउटा...
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको...
काठमाडौं : नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए । कांग्रेसले ६ ग...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनको चर्चा पनि विस्तारै बढ्न थालेको छ । हाल महासंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म जाने आफ्नो तयारी रहेको संकेत गरेका छन् । नेपाल न्यूज बैंक...
सुर्खेत : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरुको शक्ति परिक्षण हुँदैछ । तीन बर्ष अघि भएको प्रतिनिधीसभामा नेपाली काँग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरुलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले कर्णालीमा आफ्नो गु...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेकाे हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन ल...
धनगढी : अध्ययन गर्ने सपना बोकेर वि.सं. २०१६ सालतिर डोटीको गड्सेराका बामदेब भट्ट भारतको पञ्जाव पुगे । उनी त्यहाँस्थित लक्ष्मीनारायण संस्कृत कलेजमा भर्ना भए । उनले त्यहाँ प्रथमासम्मको अध्ययन गरे । घरको आर्थिक अवस्था कमजोर थियो, त्यसैले उनले काम गर्ने सोच बनाए । काम त गर्ने तर के गर्नेरु केही स...
बाजुरा : सुदूरपश्चिम र कर्णाली प्रदेश का नागरिकको जीवनस्तर उकास्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका पिलिचौरदेखि हिमाली गाउँपालिकाको कवाडी सम्मको सडकखण्ड कालोपत्रे हुने भएको छ । सडक कालोपत्रे हुने खबरसँगै स्थानीयवासीमा उत्साह देखिएको छ ।...
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा शेष घलेले संसारभर रहेका नेपाली युवालाई केवल व्यवसाय सुरु गर्ने होइन, प्रभाव सिर्जना गर्ने दिशामा अघि बढ्न आह्वान गरेका छन्। जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कद्वारा शनिबार भर्चुएल माध्यमद्वारा आयोजित कार्यक्रमलाई...
काठमाडौं : आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेल...
डडेल्धुरा : करिब साढे तीन दशकदेखि एउटै नामसँग जोडिँदै आएको डडेल्धुराको संसदीय राजनीति विरासत यसपटक नयाँ मोडमा उभिएको छ। लामो समयदेखि शेरबहादुर देउवाको राजनीतिक गढ मानिँदै आएको डडेल्धुरामा नेपाली कांग्रेसले यसपटक युवा पुस्ताको प्रतिनिधित्व गर्दै नैनसिंह महरलाई उम्मेदवारका रूपमा अघि सारेको छ। उनको उम्...
काठमाडौं : शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा कथा संग्रह विमोचन गरिएको हो। महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत रहेकी ज्ञवालीको नयाँ कृतिले महिला संवेदना, सामाजिक अन्तरविरोध, पी...
काठमाडौं : वर्षको एक विशेष दिन हो–भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यो दिनलाई कसरी मनाउने भन्ने योजना धेरै जोडीहरूले केही दिनअघिदेखि नै बनाउन थाल्छन्। कोही उपहार साटासाट गर्छन्, कोही विशेष खाना र भेटघाटको योजना बनाउँछन्, त धेरैले रमणीय स्थलको भ...
काठमाडौं : भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ। भोली महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा,...
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न शुक्रबार स्वीकृति प्रदान गरेको हो । कम्पनीले ४२ करोड ३० लाख...
काठमाडौं : काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू–सेवा तथा भू–सूचना प्रणालीलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गर्ने भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७ औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेश गर्नुभएको प्रस्तावमा छल...
काठमाडौं : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र लेखिरहेको छ । उक्त प्रतिज्ञापत्र लेखन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । पार्टीका अनुसार हरेक क्षेत्रलाई समेटेर प्रतिज्ञापत्र बन्दैछ । यसैबीच स्वास्थ्य क्षेत्रमा समेट्नु पर्ने विषयम...
रौतहट : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हास...
रामेछाप : रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट क...