कैलाली : कैलाली क्षेत्र नम्बर–५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई कैलाली–५ सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखिनै कैलाली–५ का मतदाताले स्वबिवेक प्रयोग गरेको पाइन्छ । २०६४ को निर्वाचनमा तत्कालिन नेकपा मा...
कालिकोट : वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ। बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष गरी शैक्षि...
काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) फागुन ५ गते बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गोलाप्रथामार्फत बाँडफाँट सम्पन्न गरिएको हो। कम्...
काठमाडौं : भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो स...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका द...
काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ २८ गते ५० अर्ब तानेको बैकले पुनः ८९ दिनका लागि...
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्...
काठमाडौं : सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका ल...
काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लाग...
काठमाडौं : निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेल आजियटाले चालु आर्थिक वर्ष सन् २०२६ को पहिलो त्रैमासमा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीका अनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा करिब १.३८ प्रतिशतले बढी हो। यद्यपि कम्पनीको अघिल्ला वर्षहरुको कुल वार्षिक...
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप...
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम अनुसार जिम्मेवारी बढाउँदै लैजाने भन्दै नव प्रवेशी कार्यकर्ताहरुलाई आश्वास्त पारेका छन् । सोमबार पार्टी कार्यालय त्रिपुरेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालका लागि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी...
काठमाडौं : माया खोला हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक करोड कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । आज एक समारोहबीच हाईड्रोपावर कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ...
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
काठमाडौं : नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सोमबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज...
काठमाडौं : सोमबार (आज) शेयर बजार ८.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा कायम भएको छ । आज ३३५ स्टकको ८० हजार ५५९ पटक कारोबारमा १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ...
काठमाडौं : कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका छन् । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उनी पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहेका छन् । प्रारम्भमा ४&nda...
काठमाडौं : राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए । &lsq...
काठमाडौं : टायल्स उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै ७४ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ मा ९१ करोड रुपैयाँको कारोबार गरेको थियो भने वार्षिक रूपमा करिब ९६ प्रतिशतले व्यापार वृद्धि भएको उल्लेख गरिएको छ। रेटिङ एजेन्सी...
काठमाडौं : माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन् । परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा उनी हराएको भन्दै निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न...
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको माघमसान्तसम्म घरजग्गा कारोबारबाट करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस अवधिमा २६ अर्ब ९६ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व उठेको हो। यो रकम घरजग्गा खरिद–बिक्रीमा लाग्ने पुँजीगत लाभकर, दर्ता शुल्क,...
काठमाडौं : जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित बचतमा उल्लेखनीय प्रगति गर्दै आफ्नो वित्तीय आधार थप सुदृढ बनाएको छ। तिलोत्तमा–१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थानमा हाल कुल ३ अर्ब ७६ करोड रुपैयाँ बचत संकलन भएको छ। त्यसमध्ये १ अर्ब ६५ करोड रुपैयाँ नियमित बचत रहेको...