काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् । सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए । उ...
मन्थली : राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जन...
काठमाडौं : लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् । लुम्बिनीका मुख्य मन्त्रीसहितको उपस्थितिमा लुम्बिनी प्रदेशको राजधानीको मास्टर प्लानको समीक्षा कार्य...
काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको आकार सवा एक खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवध...
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २००...
अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो रकमले आफ्नो भविष्य...
इलाम : सदरमुकाम इलाम बजारको चोकबाट सन्दकपुरको डाँडाको मानवबस्तीसम्म ४४ दशमलव २ किलोमिटर छ । नेपालको इलाम र भारत पश्चिम बंगालको अग्लो शिखर सन्दकपुर डाँडाको शिखर ३६ सय ३६ मिटरमा पर्छ । हिउँदको चिसो बढेपनि पुष १ गते बिहान ७ बजेनै महाभारतको अग्लो शिखर आफ्नो पैतालाबाट चुम्न धावकहरु इलाम बजारमा भेला...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ८ वर्षे अवधिको विकास ऋणपत्र २०९० जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...
जनकपुर : मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्न...
काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको वैदेशिक व्यापारको आकार बढेपनि व्यापार घाटाको अवस्था अझै भयावह देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे आठ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले छ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको...
एजेन्सी : चीनमा एआई खेलौनाहरूले उपभोक्ताको मन जित्न थालेको छ । ति खेलौनाहरुले सबै उमेर समूहको मन जित्न थालेको हो । आकारमा सानो, तर कम्प्युटिङ पावरमा ठूलो, एआई प्रविधि भएका स्मार्ट खेलौनाहरूले चीनका सबै उमेरका ग्राहकहरूको मन जितिरहेको हो । दक्षिणी चिनियाँ शहर शान्टाउमा, एआई खेलौनाहरूको लोकप्र...
काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोम...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको १३.५३ प्रतिशत बोनसपछिको ९५ लाख ३४ हजार ५०७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको ख...
काठमाडौं : चीनको जिलिन प्रान्तस्थित सोंगयुआन सहरमा विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन, एमोनिया र मेथानोल परियोजनाको पहिलो चरण सञ्चालनमा आएको छ । यस परियोजनाबाट वार्षिक ४५ हजार टन हरित हाइड्रोजन उत्पादन हुने अपेक्षा गरिएको छ, जुन चीनको हालको कुल हाइड्रोजन उत्पादनको करिब पाँचौँ भाग बर...
काठमाडौं : कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २० प्रत...
काठमाडौं : एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते, नवौंँ औँ वार्षिक साधारण सभा बोलाएको छ...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, ४४ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । गत मंसिर २० गते प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढे...
काठमाडौं : नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश...
काठमाडौं : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पुर्या...
काठमाडौं : रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइना...
काठमाडौं : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर...