वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘पार्टी भित्रको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ’
‘पार्टी भित्रको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन्  । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्ने समय आएको बताए ।  उनले लेखेका...

आज मन्त्रिपरिषद् विस्तार हुँदै 
आज मन्त्रिपरिषद् विस्तार हुँदै 

काठमाडौं : अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थ...

जेन जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज र्याली निकालिने
जेन जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज र्याली निकालिने

काठमाडौं : सहकारी पीडितहरूको संस्था सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले सहिद जेन जी पार्क निर्माण गर्न माग गरेको छ। यही भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुल्ला चौरलाई सहित जे...

भौतिक रुपमै पूर्ण कारोबार सञ्चालन गर्न बीमा प्राधिकरणको निर्देशन
भौतिक रुपमै पूर्ण कारोबार सञ्चालन गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले आइतबारदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समे...

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौँ : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, माग्यो निवेदन
एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, माग्यो निवेदन

काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।  यही भदौ ३० ग...

मौलाकाली केबलकारले भन्यो- ‘सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन’
मौलाकाली केबलकारले भन्यो- ‘सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन’

काठमाडौं : जेन जी प्रदर्शनका क्रममा पर्यटकीय स्थान मौलाकाली केबलकारमा पनि ठूलो क्षति भएको छ । आन्दोलनकारीहरुले तोडफोड र आगजनीले केबलकार स्टेशनमा ठूलो क्षति पुर्याएको हो । ठुलो क्षति भए पनि सपना र अठोट नभाँचिएको मौलाकाली केबलकार लिमिटेडले जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, &lsq...

प्रतिनिधि सभा विघटनको विपक्षमा आठ पार्टी
प्रतिनिधि सभा विघटनको विपक्षमा आठ पार्टी

काठमाडौं : भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठवटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् ।  शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनि...

काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कर्फ्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कर्फ्यू  तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता म...

संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति
संसद विघटन गर्ने निर्णयमा माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं : संसद विघटन गर्ने निर्णयमा नेकपा माओवादी केन्द्रले गम्भीर असहमति जनाएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए। वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत...

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण
अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त, राष्ट्रपतिबाट सपथ ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सपथग्रहण गराएका छन्। निडर, निस्कलंक र हक्की स्वभावकी उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छिन्। राष्ट्रपति पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी...

शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा

काठमाडौं : राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ ।  शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् ।&nb...

पर्यटकीय हब ठमेलः पर्यटनको सिजनमै आन्दोलनको मारमा
पर्यटकीय हब ठमेलः पर्यटनको सिजनमै आन्दोलनको मारमा

काठमाडौं : सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ । जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् ।  चाडपर्वको म...

जेनजीको आन्दोलनः भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?
जेनजीको आन्दोलनः भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

काठमाडौं : काठमाडौं उपत्यकामा सेप्टेम्बर ८ देखि सुरु भएको जेन–जी पुस्ताको ‘नेपोबेबीज’ अभियानले मुलुकलाई केही घन्टामै हल्लाइदियो । सामाजिक सञ्जालमा सुरु भएको अभियानले देशव्यापी आन्दोलनको रुप लिँदा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरु घटे । मुल...

शेयर बजार असोज २ गतेसम्मका लागि बन्द
शेयर बजार असोज २ गतेसम्मका लागि बन्द

काठमाडौं : राजनीतिक अस्थिरताको कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको धितोपत्र दोस्रो बजार असोज २ गते बिहीबारसम्म बन्द रहने भएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आगामी एक सातासम्म शेयर कारोबार स्थगित गरिएको जानकारी दिएको हो । नेप्सेको सूचनामा भनिएको छ, ‘धितोपत्र...

प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई
प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

काठमाडौं : जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  । प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न ला...

जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रम स्थलमै झडप

काठमाडौं : सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ । आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि...

क्रसर महासंघले भन्यो: लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ
क्रसर महासंघले भन्यो: लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति सम...

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै आठ अर्बको नोक्सानी
दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै आठ अर्बको नोक्सानी

काठमाडौं : होटल संघ नेपालले जनेजी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल...

पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन
पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् ।  शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए ।  कार्कीले वर्तमान संविधा...

शेखर गोल्छाको सन्देश:  नयाँ नेपालको सपना पूरा होस्
शेखर गोल्छाको सन्देश: नयाँ नेपालको सपना पूरा होस्

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आ...

जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा
जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरुको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरुले...

निजी क्षेत्रको अपिल : शान्ति, सुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक
निजी क्षेत्रको अपिल : शान्ति, सुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, शुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक रहेको बताएको छ । महासंघले बुधबार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरुसँगको बैठकपछि जारी वक्तव्यमार्फत पछिल्लो घटनाक्रममा केही उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख १५ हजार नाघ्यो
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख १५ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। भदौ २४ गते मंगलबार प्रतितोला तीन हजार १०० रूपैयाँले बढेर तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ६०० रुप...