वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ग्लोबल आईएमई र सांग्रिला बीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी
ग्लोबल आईएमई र सांग्रिला बीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत स...

सामान्य अंकले बढ्यो नेप्से परिसूचक
सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अ‌ंक बढेको हो । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । आज ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करो...

नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, कुन गाडीले कति तिर्नुपर्छ ?
नागढुंगा सुरुङमार्गको दस्तुर तोकियो, कुन गाडीले कति तिर्नुपर्छ ?

काठमाडौं : निर्माणाधीन नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दस्तुर तोकेको हो।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिँदा र बाहिरिँदाको फरक-फरक दस्तुर तोकिएको छ ।   कार र भ्यान काठमाडौं आउँदा ६५...

सौर्य एयरलाइन्सको दुर्घटनाबारे संसदीय समितिमा छलफल, पीडित परिवारद्वारा न्यायिक जाँचको माग
सौर्य एयरलाइन्सको दुर्घटनाबारे संसदीय समितिमा छलफल, पीडित परिवारद्वारा न्यायिक जाँचको माग

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको (नाइनएन–एमइ, सिआरजे २००) विमानको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भएको छ । समितिमा वायुयान दुर्घटनाको जाँचबुझ प्रतिवेदनमाथि विस्तृत समीक्षा भएको हो । छलफलका क्रममा सौर्...

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : सानिमा क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमूखी योजनाहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । सानिमा गा्रेथ फण्डले १५.७९ प्रतिश...

एमसीसी अन्तर्गत दुई प्रसारण लाइन निर्माणका लागि १५.४४ करोड डलरको ठेक्का सम्झौता
एमसीसी अन्तर्गत दुई प्रसारण लाइन निर्माणका लागि १५.४४ करोड डलरको ठेक्का सम्झौता

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्र्तगत १५.४४ करोड अमेरिकी डलर बराबरको दुईओटा प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ । विहीबार काठमाडौंमा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक&nd...

खराब कर्जा घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक 
खराब कर्जा घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढी हो। अघिल्लो...

इम्पेरिमेन्ट चार्ज बढ्दा नेपाल एसबिआई बैंकको नाफा प्रभावित, प्रतिशेयर आम्दानी पनि घट्यो 
इम्पेरिमेन्ट चार्ज बढ्दा नेपाल एसबिआई बैंकको नाफा प्रभावित, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले कम हो। अघिल्लो आवको सोह...

नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक 
नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक 

काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार १७५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोह...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ...

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड
दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं : दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाड भएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आईपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा...

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 
माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज साँझसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरे...

लक्ष्मी सन्‌राइज बैंकको नाफा ४ अर्ब ११ करोड, लाभांश क्षमता १२.३४ प्रतिशत
लक्ष्मी सन्‌राइज बैंकको नाफा ४ अर्ब ११ करोड, लाभांश क्षमता १२.३४ प्रतिशत

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ रहेको छ । नाफा कमाएको छ । याे नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हाे । अघ...

एमसीसी परियोजना: २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज
एमसीसी परियोजना: २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज

काठमाडौं: मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्...

साढे १७ अर्बको विद्युत निर्यात भएको छ, लोडसेडिङको हल्ला निरर्थकः ऊर्जामन्त्री 
साढे १७ अर्बको विद्युत निर्यात भएको छ, लोडसेडिङको हल्ला निरर्थकः ऊर्जामन्त्री 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्...

रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

काठमाडौं : प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्  । बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन...

गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनकाे घोषणा
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनकाे घोषणा

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ। प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहर...

अख्तियारद्वारा भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 
अख्तियारद्वारा भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसमन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण...

वैकल्पिक विकास वित्त विधेयकमाथि गहन छलफल, स्पष्ट र दूरगामी सोचसहित अघि बढ्नुपर्ने सुझाव
वैकल्पिक विकास वित्त विधेयकमाथि गहन छलफल, स्पष्ट र दूरगामी सोचसहित अघि बढ्नुपर्ने सुझाव

काठमाडौं : अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक माथि दफावार छलफल गरिएको छ । बैठकमा सहभागी सांसदहरूले विधेयकमा थप समय लिएर स्पष्ट र दूरगामी सोचसहित अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री तथा सांसद प्रकाशशरण महतले विधेयकमाथि पर्याप्त छलफल बिना हतारमा निर...

शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम छ अर्बमा झर्यो 
शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम छ अर्बमा झर्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९...

सहकारी ठगी मुद्दामा प्रमको प्रश्न: दोषीमाथि कारबाही गर्दा ‘राजनीतिक प्रतिशोध’ कसरी हुन्छ?
सहकारी ठगी मुद्दामा प्रमको प्रश्न: दोषीमाथि कारबाही गर्दा ‘राजनीतिक प्रतिशोध’ कसरी हुन्छ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राष्ट्रिय प्राथमिकताका विषय उठाउने थलो नभई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा उठाएका कतिपय विषय राष्ट्रिय आवश्यकतामा आधारित नभएको बता...

सबै भूमिहिनलाई छिट्टै लालपुर्जा दिन्छौंः मन्त्री अधिकारी 
सबै भूमिहिनलाई छिट्टै लालपुर्जा दिन्छौंः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला साखाहरुले भूमिहिन, दलित र अब्यवस्थीत बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन् । केहि महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।...

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त
महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाएका हुन् ।  नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भए...

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति
मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगको अनुमति

काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । १२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो । कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पन...