वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट 
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट 

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ...

मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान र कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुन्छः चेम्बर
मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान र कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुन्छः चेम्बर

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको जनाएको छ ।आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रम...

नेप्सेमा थपियो नेपाल इन्स्योरेन्सको साढे २४ लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो नेपाल इन्स्योरेन्सको साढे २४ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे २४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार इन्स्योरेन्सको २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि...

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त
श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो : श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो । सन् २०२४ मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०...

मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो: किराँती
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो: किराँती

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर...

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव: २९ अंकले नेप्से परिसूचक बढ्दा साढे ११ अर्बको कारोबार
शेयर बजारमा मौद्रिक नीतिको प्रभाव: २९ अंकले नेप्से परिसूचक बढ्दा साढे ११ अर्बको कारोबार

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता चासो देखिएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ...

दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन
दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ: सिबिफिन

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०८२÷८३ को मौद्रिक नीतिले दिगो र दर्बिलो अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र कोरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो बताएको हो । मौद्रिक नीतिमा नीतिगत अंकुश...

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

काठमाडौं : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । दुई लाख ९४ हजार २७६ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् । मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात...

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा : चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन...

सांसद सुमनाको प्रश्न-मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?
सांसद सुमनाको प्रश्न-मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन् । उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्ष...

अर्घाखाँची सिमेन्टले नौ महिनामै गर्यो तीन अर्ब ९६ करोडको व्यापार
अर्घाखाँची सिमेन्टले नौ महिनामै गर्यो तीन अर्ब ९६ करोडको व्यापार

काठमाडौं : अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४÷२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो । यस...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची  छ । त्यस्तै, उद्योग, वाणिज्य तथा...

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने
स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क : एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्न सहमत भएको कम्पनीनिकट लगानीकर्तालाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ । मोर्गन स्टेनलीले गत महिना घोषणा गरेको एक्सएआईको पाँच अर्ब डलरको ‘इक्विटी फन्ड’...

‘विपद् पुनर्निर्माणमा जीडीपीको ५% खर्च हुन्छ, आर्थिक भार घटाउन चीनसँग समन्वय र सहकार्य गर्नुपर्छ’
‘विपद् पुनर्निर्माणमा जीडीपीको ५% खर्च हुन्छ, आर्थिक भार घटाउन चीनसँग समन्वय र सहकार्य गर्नुपर्छ’

चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि परेको छ । चीन नेपालको एक प्रमुख व्यापारिक साझेदार, वैदेशिक लगानी तथा पर्यटनका लागि स...

काठमाडौं स्काईवाक: पर्यटनमा नयाँ फड्को, आकाशमा टेकेको अनुभूति !
काठमाडौं स्काईवाक: पर्यटनमा नयाँ फड्को, आकाशमा टेकेको अनुभूति !

काठमाडौं  : नेपालको राजधानी काठमाडौंमा निर्माण भएको स्काई वाक टावर पछिल्लो समय अत्यधिक चर्चामा छ । नेपालको पहिलो यस्तो किसिमको संरचना भएकाले यसप्रति आम जनताको चासो दिनानुदिन बढिरहेको छ । आकाश छुन खोज्ने यो नयाँ संरचना अहिले पर्यटक तथा स्थानियहरूको प्रमुख आकर्षण बनेको छ । नयाँ प्रविधियुक...

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह
मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ । आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हा...

नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने निर्णय  
नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने निर्णय  

काठमाडौं : अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफ...

एघार महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ६० अर्ब २४ करोड ! 
एघार महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ६० अर्ब २४ करोड ! 

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहर...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ६५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९...

मौद्रिक नीतिमा नाडाको असन्तुष्टिः ‘अटोमोवाइल व्यवसायीहरुको अपेक्षाविपरीत’ 
मौद्रिक नीतिमा नाडाको असन्तुष्टिः ‘अटोमोवाइल व्यवसायीहरुको अपेक्षाविपरीत’ 

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रका मागलाई सम्बोधन गर्न नगरेको भन्दै असन्तुष्टि जनाएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले राखेको मौद्रिक नीतिको सम्बन्धमा नाडाले गम्भिर ध्यानाकर्षण गराएको छ । उक्त मौ...

सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने 
सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले (असार २९ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७.२५ प्रतिशत ब्याजदरको  ‘एसबिएल डिबेञ्चर २०९१’निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ ब...

बैंकिङ प्रणालीबाट चार दिनका लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट चार दिनका लागि ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असार २५ गते मात्र ४० अर्ब तानेको बैकले पुनः चार &nbs...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमती
४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमती

काठमाडौं : ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमती प्राप्त गरेको छ । विद्युत विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रबार परियोजनालाई निर्माणको अनुमती दिइएको हो । बेतन कर्णाली जलविद्युत आयोजनाभन्दा उत्तर तर्फ भारतीय कम्पनी ग्रान्धी मल्लीकार्जुन राओ (जिएमआर)...

अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अगष्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनिएको छ, ‘करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुने छन् ।’...