वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ लाख १४ हजार कित्ता हकप्रद जारी गर्दै जोशी हाईड्रोपावर
२४ लाख १४ हजार कित्ता हकप्रद जारी गर्दै जोशी हाईड्रोपावर

काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन्...

आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला
आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला

काठमाडौं : बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । य...

विकास बैंकहरुको नाफामा सुधार, ११ महिनामा कमाए ५ अर्ब ३० करोड
विकास बैंकहरुको नाफामा सुधार, ११ महिनामा कमाए ५ अर्ब ३० करोड

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोहि अबधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार भएको पाइएको हो । गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्र...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप 

काठमाडौं : समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समावेश नगरिएकोप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर दुख व्यक्त गरेको छ ।   नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित...

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं : प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए...

२५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न हुँदैन: उर्जा मन्त्री 
२५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न हुँदैन: उर्जा मन्त्री 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिएका छन् ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ व...

मुलुकको अर्थतन्त्रमा सुधारः प्रधानमन्त्री ओली
मुलुकको अर्थतन्त्रमा सुधारः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।    सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा  यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताएका छन् ।  प्रधानमन्त्री ओलीले यही अस...

ब्याजदर घटाउन हतार गर्नु हुँदैनः इसीबी
ब्याजदर घटाउन हतार गर्नु हुँदैनः इसीबी

जर्मनी : युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ । इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएका हुन् ।  “हामी राम्रो अवस्थामा छौँं,&r...

नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेसनल प्याब्सन र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याब्सन० र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा आज शुक्रबार कक्षा ५ देखि १० सम्मका शिक्षकरशिक्षिकाहरूका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्...

जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्य मन्त्री
जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले  नेपाल सरकारबाट हालै राष्ट्रि...

लघुवित्त क्षेत्र सुधारोन्मुख मौद्रिक नीति: अध्यक्ष यादव 
लघुवित्त क्षेत्र सुधारोन्मुख मौद्रिक नीति: अध्यक्ष यादव 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सहुलियत दिने भएको छ । गर्भनर डा विश्वनाथ पौडेलले मौद्रिक नीति जारी गर्दै लघुवित्तको लाभांश वितरणमा लगाइएको सीमा पुनरावलोकन गर्ने बताएका हुन् । हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर...

Global IME Bank Bags Global Finance’s “Best Bank Award” for Second Consecutive Year
Global IME Bank Bags Global Finance’s “Best Bank Award” for Second Consecutive Year

Kathmandu : Global IME Bank Limited has once again been honored with the prestigious "Best Bank Award 2025" by Global Finance magazine, marking its second consecutive win in this global recognition. This back-to-back achievement underscores the bank’s excellence in trustworth...

सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने

काठमाडौं : राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३...

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने
विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुवि...

बैंङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो
बैंङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्नेगरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएक...

अब लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न पाउने
अब लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न पाउने

काठमाडौं : लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणको विद्यमान व्यवस्थामा पुनरावलोन गरिने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगदवा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ जनाएको छ ।  म...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 

काठमाडौं : काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सिमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक बर्षका लागि क...

बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैर बैंक...

शेयर बजारमैत्री मौद्रिक नीति आयो, बैंकहरुको आम्दानी पनि बढ्छ: लगानीकर्ता 
शेयर बजारमैत्री मौद्रिक नीति आयो, बैंकहरुको आम्दानी पनि बढ्छ: लगानीकर्ता 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लचक नीति अपनाएको छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाएका हुन् । आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेल...

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा...

विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी

काठमाडौं : नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए ।  उनले भने,‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भू&ndash...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन् । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले वर्ष २०८२/८३ को लागि मौद्रिक नीतिमा वि...

बैंकको एनपीएल बढ्दै गएको छ, तत्काल सावधानी अपनाउनुपर्छ: गभर्नर पौडेल
बैंकको एनपीएल बढ्दै गएको छ, तत्काल सावधानी अपनाउनुपर्छ: गभर्नर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएकाले तत्काल सावधानी अपनाउनुपर्ने बताएका छन् । २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले  खराब कर्जा, गैर बैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्या वृद...

शेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो 
शेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइयो 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमा सहजतापूर्वक लचक नीति अपनाएका छन् । शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा पौडेलले शेयर लगानीकर्तालाई बम्पर उपहार दिएका छन् ।  नयाँ मौद्रिक नीतिमा शेयर धितो कर्जा...