काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम सीमा ३ करोड रुपैयाँ निर्धारण गरेको बताए । हाल यस्ताे सीमा २...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधी बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन्। बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे। नाफिजले आयोजना गरेको ‘पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया’लाई सम्बोध...
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनकालागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् । नाफिजको आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटमार्फत नेपालको उर्जा खपत बढाउनकालागि विद्युतीय सवारी साधनलाई प्रव...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ । शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक गर्ने र दुई बजे पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ । मौद्रिक नीति नेपाल टेलिभिजन, राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष प्रशा...
सहकारीमा समस्या आउनुको मुख्य कारण भनेको सहकारीलाई, सहकारीको सिद्धान्त, मूल्य, मान्यता अनुसार सञ्चालन नगरेकाले हो । कतिपय सहकारीमा लाग्ने मान्छे नै सहकारीको सुझबुझ नभएको दक्षता नभएको पनि छन् । सञ्चालक, लेखा सुपरिवेक्षक समिति, कर्मचारी नै दक्ष नभएको कारणले पनि अहिले सहकारीमा समस्या आयो । मुख्यतः सहकार...
काठमाडौं : ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डट कमकी सरला सुवेदीलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुक्रबार काठमाडौंमा पुरस्कार वितरण समारोह आयोजना गर्दै सुवेदीलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो । यस्तै, ५० हजार राशिकै &l...
काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्त...
काठमाडौं : सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो । नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको साथै, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिध...
काठमाडौं : उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो । ...
काठमाडौं : बिहीबार बसेको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको छ । उक्त समितिको दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको हो । उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझ...
Kathmandu : The Independent Energy Producers' Association, Nepal (IPPAN) has urged the government to make arrangements for restoring electricity infrastructure damaged by the flood that entered Nepal from Tibet via the Lhende Stream into Bhotekoshi River last Tuesday morning. Issuing a p...
काठमाडौं : आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइ...
काठमाडौं : झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन...
काठमाडौं : बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको छाता संगठनहरुले कर्जा असुली प्रक्रियामा जाँदा स्थानीय तहबाट सहयोग नपाएको गुनासो गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।...
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ६० करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ६० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाए...
Kathmandu : The Senate meeting of the Tribhuvan University has approved the 63rd grace list of 89,191 students for upcoming convocation. The meeting held under the chairmanship of Prime Minister and TU Chancellor KP Sharma Oli at his official residence in Baluwatar today passed the grace lis...
दमौली : मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो । यस वर्षको मनसुनबाट प्रभावित हु...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको...
Myagdi : Test production of a 220-KV Chimkhola-Rahughat transmission line, constructed to connect power produced from hydropower projects at Rahughat basin of Myagdi district to central system, is being conducted. A 13-kilometer long transmission line was constructed from Chimkhola to switch...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।...
काठमाडौं : मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाह...
काठमाडौं :जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद प...