वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमकहरूले बीमालेख जारी गर्दा सही जानकारी दिए दाबी भुक्तानीमा समस्या आउँदैनः अध्यक्ष ओझा  
बीमकहरूले बीमालेख जारी गर्दा सही जानकारी दिए दाबी भुक्तानीमा समस्या आउँदैनः अध्यक्ष ओझा  

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल...

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं : सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गरेका हुन् । प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन प...

योजना आयोग र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल, निजी क्षेत्रको ब्याजदर ‘खेल’ लाई सम्बोधन गर्न जोड
योजना आयोग र गभर्नरबीच मौद्रिक नीतिबारे छलफल, निजी क्षेत्रको ब्याजदर ‘खेल’ लाई सम्बोधन गर्न जोड

काठमाडौं : राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच छलफल भएको छ । सिंहदरबार स्थित आयोगमा उनीहरूबिच मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी भएको हो  ।  आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठक आयोजना पूर्व सन्ध्या तथा नेपाल राष्ट्र बैङ्कको...

पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ: प्रधानमन्त्री ओली
पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन् । ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना र...

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो–ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन 
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो–ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन 

बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ । “कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँद...

कृषि प्रतिको अरुचि र ‘धेरै फलाऊ’ दबाबः रैथाने धान मासिँदै ! 
कृषि प्रतिको अरुचि र ‘धेरै फलाऊ’ दबाबः रैथाने धान मासिँदै ! 

गण्डकी : कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्...

सहारा नेपाल सहकारीद्वारा बचतकर्तालाई १० लाखसम्म उपचार खर्च
सहारा नेपाल सहकारीद्वारा बचतकर्तालाई १० लाखसम्म उपचार खर्च

झापा : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ । सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका स...

‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’

प्रतिष्ठित उद्योगीसमेत रहेका प्रतिनिधि सभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यकता औँल्याएका छन् । उनले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताए । सांसद चौधरीले भने, “सरकारी संयन्त्र प...

नेप्सेमा करेक्सन, २२.३५ अंकले घट्यो
नेप्सेमा करेक्सन, २२.३५ अंकले घट्यो

काठमाडौं : पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक आज दोस्रो कारोबार दिन करेक्सन भएपछि घटेको छ । पछिल्लो ६ दिनमा नेप्से परिसूचक ११०.५९ अंक बढेको थियो । तर यस दिनभने लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा करेक्सन देखिएको हो । आईतबार २७०६.३६ बिन्दुमा रोकिएको नेप्से परिसुचक आज २२.३५ अंक...

 २४औं वर्षमा वीरेन्द्रनगर साकोस, दर्जनौं सामाजिक गतिविधिसँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न 
 २४औं वर्षमा वीरेन्द्रनगर साकोस, दर्जनौं सामाजिक गतिविधिसँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न 

सुर्खेत : वीरेन्द्रगर न.पा.-६, मा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज ९असार २२ गते० आफ्नो २४औं स्थापना दिवस मनाएको छ । २०५८ असार २२ गते स्थानीय २७ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म ८ वटा सहकारी संस्थाबीच एकीकरण गरिसके...

सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत
सहकारी महासंघका महाप्रबन्धक थापाको राजीनामा स्वीकृत

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले महाप्रबन्धक सुरेश थापाको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको महासंघ सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । थापा खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि महाप्रबन्धक नियुक्त भएका थिए । २०८१ माघ १ गतेबाट महाप्रबन्धक बनेका थापाको...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ। आइतबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो। नेप्सेका अनुसार कम्पनीको ३७ लाख ८० हजार ४८० कित्ता शेयर सूचीकृत भएको छ। उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबा...

माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द
माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चितवन :  नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले...

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह
कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैंक तथा...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले गत...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा
हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा

काठमाडौं : हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल ब...

Problems in banks and financial institutions due to increasing bad loans: Governor Paudel
Problems in banks and financial institutions due to increasing bad loans: Governor Paudel

  Kathmandu, July 6: Nepal Rastra Bank governor Dr Bishwanath Paudel has said that increasing bad loans in agriculture and small and medium enterprises have badly affected banks and financial institutions. He noted that merely introducing monetary policy focusing on large entrepreneurs an...

समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८१/८२ को असार १५ गतेसम्म बचतकर्ताहरुलाई ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ फिर्ता तथा मिलान गरेको छ । समितिले चालु आर्थिक वर्षको असार १५ गतेसम्म मात्रै २ अर्ब ८८ कराेड ८४ हजार ७८० रुपैयाँ फिर्ता तथा मिलान गरेको छ । समितिले आज...

मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन, ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन्: गभर्नर
मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन, ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन्: गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् । पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो । अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता...

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन्: मन्त्री अधिकारी
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन्: मन्त्री अधिकारी

काठमाडौं : कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।  उनले भने, ‘म सत्यताका साथ...

‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर छः अध्यक्ष ओझा 
‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर छः अध्यक्ष ओझा 

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सर...

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’
‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

काठमाडौं : विज्ञहरूले सहकारीका सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन हुन नसक्दा समाजमा गरिबीको अन्त्य हुन नसकेको जिकिर गरेका छन् ।आज काठमाडौँमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २४ वार्षिकोत्सव समारोहमा विज्ञहरूले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्...

नेप्से परिसूचक निरन्तर बढ्यो, कारोबार साढे नौ अर्बमा समेटियो  
नेप्से परिसूचक निरन्तर बढ्यो, कारोबार साढे नौ अर्बमा समेटियो  

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६...

‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, ऋणमा सबैको पहुँच हुनुपर्छ’
‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, ऋणमा सबैको पहुँच हुनुपर्छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।  ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको...