वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर छः अध्यक्ष ओझा 
‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर छः अध्यक्ष ओझा 

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सर...

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’
‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

काठमाडौं : विज्ञहरूले सहकारीका सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन हुन नसक्दा समाजमा गरिबीको अन्त्य हुन नसकेको जिकिर गरेका छन् ।आज काठमाडौँमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २४ वार्षिकोत्सव समारोहमा विज्ञहरूले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्...

नेप्से परिसूचक निरन्तर बढ्यो, कारोबार साढे नौ अर्बमा समेटियो  
नेप्से परिसूचक निरन्तर बढ्यो, कारोबार साढे नौ अर्बमा समेटियो  

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६...

‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, ऋणमा सबैको पहुँच हुनुपर्छ’
‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, ऋणमा सबैको पहुँच हुनुपर्छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।  ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको...

आम नागरिक जोडिने गरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ: मुख्यमन्त्री कार्की 
आम नागरिक जोडिने गरी बीमा कार्यक्रम अघि बढ्नुपर्छ: मुख्यमन्त्री कार्की 

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दि...

पुँजीगत खर्च कम भएपनि राजश्वमा वृद्धि गरिरहेका छौं: चिरिबाबु महर्जन
पुँजीगत खर्च कम भएपनि राजश्वमा वृद्धि गरिरहेका छौं: चिरिबाबु महर्जन

काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ को पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।  ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउद...

माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौं : माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ । क्यापिटल र हाईड्रोपावरबिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवाला...

TIA service improvement plan being implemented: Tourism Minister Pandey
TIA service improvement plan being implemented: Tourism Minister Pandey

Kathmandu : Minister for Culture, Tourism and Civil Aviation Badri Prasad Pandey has said that Tribhuvan International Airport (TIA) service improvement plan is being implemented to increase the efficiency of the airport. In a meeting of the International Relations and Tourism Committee under the...

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा, जोखिममा रहेका सांसदहरूमा ‘लेजर–फोकस’
एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा, जोखिममा रहेका सांसदहरूमा ‘लेजर–फोकस’

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताक्एा छन् । संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन...

ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने
ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने

एजेन्सी : चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो । हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनी...

स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज

काठमाडौं : विसं २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्म...

कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक: पूर्वमन्त्री खतिवडा 
कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक: पूर्वमन्त्री खतिवडा 

काठमाडौं : पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअन...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।  उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने छ करोड वा कुल बिक...

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको से...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।  निर्माणको जिम...

सरकारले केही मापदण्डहरु संशोधन गरेन भने सहकारी संस्थाहरु चलाउन सकिदैनः दिपक पनेरु
सरकारले केही मापदण्डहरु संशोधन गरेन भने सहकारी संस्थाहरु चलाउन सकिदैनः दिपक पनेरु

काठमाडौं : सहकारी आफैंले वृहत उद्देश्य बोकेको हुन्छ । यसको महत्व एकदमै वृहत छ । सहकारीले विश्वभरी नै बृहत योगदान गरेको छ । विशेषगरी ग्रामीण भेगमा, विपन्न, दलित, पछाडि पारिएका महिलाहरु, युवाहरुका बारेमा धेरै योगदान गरेको छ । जसको सामाजिक र आयमा पहुँच पुगेको छैन वा पिछडिएको वर्गको उत्थान गर्दै सहकारी...

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन् ।  “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन श...

बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी: सभामुख
बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी: सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए ।  उनले भने, ‘ऐन वा कान...

मान बहादुर शाहीको नेतृत्वमा पर्यटन संस्था सोट्टो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत
मान बहादुर शाहीको नेतृत्वमा पर्यटन संस्था सोट्टो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौं : मान बहादुर शाहीको अध्यक्षतामा सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । शनिबार अबेर सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभा एवं निर्वाचनले शाहीको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गर...

असार ३० गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक
असार ३० गतेदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदरको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गर्न लागेको हो।  बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैया...

वीरगञ्ज नाकाः भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
वीरगञ्ज नाकाः भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ ।  गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड...

‘होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट
‘होमस्टे’ मार्फत पर्यटक आकर्षित गर्दै ह्याङ्जाकोट

लेखनाथ : बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जङ्गल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन ।  हिमालको चिसो हावा...

बागमती प्रदेशको बजेट पुनःसंरचना, दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश
बागमती प्रदेशको बजेट पुनःसंरचना, दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा दुई अर्ब रुपैयाँ बराबरका नयाँ योजना समावेश गर्ने पूरक प्रस्ताव प्रदेशसभामा पेस गरेको छ।  शनिबार राति बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा आन्तरिक मामिला तथा कानुनमन्त्री सु...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूप...