वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारको वित्त स्थिति बलियो बन्दै, बजेट घाटा १८ प्रतिशतले सुधारियो 
सरकारको वित्त स्थिति बलियो बन्दै, बजेट घाटा १८ प्रतिशतले सुधारियो 

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ मा संङ्घीय आय बढेको र सङ्घीय खर्च घटेकाले सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार भएको छ । यस अवधिमा अनुदानसहितको सङ्घीय सरकारको समग्र वित्त सन्तुलन ५४ दशमलव ३ प्रतिशतले सुधार भई रु एक खर्ब ४४ अर्ब २४ करोडले घाटामा रहेको बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्र...

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं : आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ ।  गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   

बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

काठमाडौं : सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने, व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रीत रहेको नेपाल चेम...

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन : भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु...

गैरआवासीय नेपालीहरुका लागि बजेट वक्तव्यमा के के समेटिए ?
गैरआवासीय नेपालीहरुका लागि बजेट वक्तव्यमा के के समेटिए ?

काठमाडौं : सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा गैरआवासीय नेपालीहरू र वैदेशिक लगानीलाई लक्षित गर्दै समावेश गरिएका बुँदाहरूको स्वागत गरेको छ ।  एनआरएनए एक समूहका अध्यक्ष डा.बद्री केसीले शुक्रबार एक विज्ञप्तिमार्फत गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै बजेट सार्वजनिक भएको...

आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित
आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउका लागि राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।   शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका तर बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।  उ...

चेम्बर अफ कमर्सद्धारा हीरक जयन्तीको लोगो सार्वजनिक 
चेम्बर अफ कमर्सद्धारा हीरक जयन्तीको लोगो सार्वजनिक 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संय...

विश्व दुध दिवस: मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग
विश्व दुध दिवस: मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

काठमाडौं : नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक दुधपान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’...

चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं : यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।  कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र याता...

अर्थमन्त्रीको दाबी: बजेट वस्तुनिष्ठ आएको छ, आजैदेखि कार्यान्वयन हुन्छ
अर्थमन्त्रीको दाबी: बजेट वस्तुनिष्ठ आएको छ, आजैदेखि कार्यान्वयन हुन्छ

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार...

बजेटमा ऊर्जाः चालुकै निरन्तरता, जलाशययुक्त आयोजनालाई प्राथमिकता 
बजेटमा ऊर्जाः चालुकै निरन्तरता, जलाशययुक्त आयोजनालाई प्राथमिकता 

काठमाडौं : सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका लागि रु ८६ अर्ब एक करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल २८ बुँदामा समेटिएको बजेटले जलविद्युत् उत्पादन, प्रसारण, वितरण तथा वितरण प्रणालीलाई प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्य राखेको छ । सरकारले...

हिमालको संरक्षण हाम्रो साझा दायित्व होः सीईओ जोशी
हिमालको संरक्षण हाम्रो साझा दायित्व होः सीईओ जोशी

काठमाडौं : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवद्र्धनमा जोड दिएका छन् । ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट–२०२५’ का “हिमालप्रति जिम्मेवार भाव...

मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा व्यापक हेरफेर,  शतप्रतिशतसम्म भन्सार महसुल 
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा व्यापक हेरफेर, शतप्रतिशतसम्म भन्सार महसुल 

काठमाडौं : सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्था...

साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु
साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु

काठमाडौं : अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध  ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् । आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ...

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना
अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

काठमाडौं : सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्...

युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत
युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ । तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय...

बङ्गलादेशले आगामी हप्ता आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गर्ने
बङ्गलादेशले आगामी हप्ता आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गर्ने

ढाका : बङ्गलादेशको अन्तरिम सरकारले आगामी जुलाईदेखि सुरु हुने आर्थिक वर्ष २०२५/२६ का लागि ७.९० ट्रिलियन टाका (करिब ६५ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट सार्वजनिक गर्ने भएको छ। अन्तरिम सरकारका आर्थिक सल्लाहकार सालेहुद्दीन अहमदले आगामी जुन २ मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसद्...

सुनको मूल्य बढ्दा चाँदी घट्यो
सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँ...

बजेटमा नयाँ के छ ?
बजेटमा नयाँ के छ ?

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समाती सकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वभाविक हो ।  आगामी आर्थिक वर्षको बजेटमा परेका केही महत्व...

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’
वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

वीरगञ्ज : औद्योगिक नगरी वीरगञ्जका उद्योगी/व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल
बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् । ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशा...

Size of new budget is Rs 1964.11 billion
Size of new budget is Rs 1964.11 billion

Kathmandu : The government has announced the new budget of Rs 1964.11 billion for the fiscal year 2082/83 BS. Unveiling the annual budget at the joint session of the Federal Parliament today, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel tabled the budget for the FY 2082/83...

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन्: सांसद वाग्ले
प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन्: सांसद वाग्ले

काठमाडौं : रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् ।  बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता...

बलियो सरकारको कमजोर बजेट: सांसद पुन
बलियो सरकारको कमजोर बजेट: सांसद पुन

काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन् । बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए । ...