वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पन्ध्र दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगहरुलाई प्राधिकरणको ताकेता
पन्ध्र दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगहरुलाई प्राधिकरणको ताकेता

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरुलाई बक्यौता महसुल बुझाउन ताकेका दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र अर्थात १५ दिन भित्रमा सम्बन्धित वितरण केन्द्रमा बक्यौता महसुल बुझाउन भनेको हो । उक्त तोकिएको समयमा...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ‘सर्ट लिस्टेड’ तीन जनालाई पुनः अन्तरवार्तामा बोलाइयो 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ‘सर्ट लिस्टेड’ तीन जनालाई पुनः अन्तरवार्तामा बोलाइयो 

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै सर्टलिष्टमा परेका तीन जना प्रत्यासीलाई पुनः अन्तरवार्ताका लागि बोलाइएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले...

बाढीपहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति
बाढीपहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति

बागमती : हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्...

छ लाख नगदसहित १३ जना पक्राउ
छ लाख नगदसहित १३ जना पक्राउ

तनहुँ : शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।  स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौड...

एकैदिन तोलामा २२ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?  
एकैदिन तोलामा २२ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार २०० सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारो...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३० प्रतिशतले बढ्यो, करिब १२ अर्ब बीमाशुल्क आर्जन
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३० प्रतिशतले बढ्यो, करिब १२ अर्ब बीमाशुल्क आर्जन

काठमाडौं : चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ३० प्रतिशतले बढी हो । कम्पनीले गत आवमा १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले ११ अर्ब ८...

आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?
आइएमई लाइफको नाफा साढे १४ करोड, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तु...

एक सय ४६ करदाताको बैंक खाता रोक्का
एक सय ४६ करदाताको बैंक खाता रोक्का

चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार...

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैय...

उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती : निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।  उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उपकरण...

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख : जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्...

इन्फोडेभलपर्स र सांग्रिला बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी
इन्फोडेभलपर्स र सांग्रिला बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी

काठमाडौँ : इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  बैंकले प्र...

दुई ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता, नयाँ र पुरानाको ध्रुवीकरण समाप्त भयो: अध्यक्ष ढकाल
दुई ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता, नयाँ र पुरानाको ध्रुवीकरण समाप्त भयो: अध्यक्ष ढकाल

काटमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल बीच एकीकरण हुने भएको छ । आज एक कार्यक्रमको बीत स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसनको तर्फबाट सागर ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  एकीकरणपछि संस्था...

‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’
‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’

वीरगञ्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् । नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज उनले वर्षौंदेखिको मुआब्जा विवाद आफ्नै कार्यकालभित्र टुङ्गो लगाउने प्रतिबद्धता जनाएका छन् । ...

महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछः अध्यक्ष ढकाल
महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई  निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् ।  विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको...

समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने 
समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ शुक्रबार (कात्तिक ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँट हुने भएको हो ।  कम्पनीको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवे...

दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै, सम्झौतामा आजै हस्ताक्षर 
दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै, सम्झौतामा आजै हस्ताक्षर 

काठमाडौं : धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीका छाता संगठन पनि एक हुने भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन अफ नेपाल एक आपसमा मर्ज हुने भएका हुन् ।  पुराना ५५ ब्रोकर कम्पनीहरुको संगठन स्टक ब्रोकर एसोसिएसन र नयाँ ब्रोकर कम्पनीहरुको संगठन धितोपत्र ब्रोकर...

एघार जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनको कति ? 
एघार जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : सञ्चालनमा रहेका ९१ कम्पनीमध्ये हालसम्म ११ वटा हाइड्रोपावरले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीहरुमा बिन्ध्यावासीनि हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, रु रु जलविदयुत परियोजना, सुपर म्...

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह
कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

जुम्ला : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन  प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर...

यु–१९ महिला टि–२० विश्वकप छनोटः नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै
यु–१९ महिला टि–२० विश्वकप छनोटः नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालविरुद्व ब्याटिङ गरिरहेको छ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प...

१५ दिनभित्र पनि बक्यौता नतिरे फेरी लाइन काट्छुः कुलमान 
१५ दिनभित्र पनि बक्यौता नतिरे फेरी लाइन काट्छुः कुलमान 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार अघि बढ्ने स्पष...

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द
ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द

जकार्ता : एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् । ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरु रद्द गरि...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ पक्राउ

काठमाडौं : बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कस...