आठबिसकोट : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो । एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उ...
काठमाडौं : साताको चौथो कारोबार दिन बधुबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.२४ अंकले बढेर २७४८.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनी...
काठमाडौं : बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर...
कलैया : गढीमाई पञ्चवर्षीय मेलालाई लक्षित गरी बाराको बरियारपुरका किसानलाई धान तथ उखुबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । आगामी मङ्सिर १ गतेदेखि करिब एक हजार बिघामा सुरु हुने मेलामा करिब एक करोड भक्तजन आउने अनुमान गरिएको गढीमाई मेला व्यवस्थापन मूल समितिले जनाएको छ । मेलालाई भव्य बनाउन समिति, म...
बाकु : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेह...
काठमाडौं : कुथली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पाीले यस अवधिमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत बर्षको सोही तुलनामा ७.७ प्रतिशत कम हो । गत वर्षको सोही...
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । असोज मसान्त सम्ममा कम्पनीले एक करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिसम्म कम्पनीले खुद २ करोड ९ लाख रुपैयाँ नोसानी व...
तनहुँ : यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो । कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख...
काठमाडौं : युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया...
काठमाडौं : प्राइम कमर्सियल बैंकले मंसिर १९ गते साधारणसभा बोलाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न सो दिन १७ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बि...
कास्की : माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ । मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । सो...
तेह्रथुम : तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । अठ्ठाइस प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आ...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधि...
काठमाडौं : मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा ल्यएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागज प्रमाण संकलन गरी...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८७ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा व...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगलबार बुकक्लोज गरेसँ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक २५ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१ ला...
झापा : नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तस...
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानी बढेसँगै कोषको खुद नाफा पनि बढेको...
काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको...
काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लग...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अ...
काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सो...