वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न

काठमाडौं : ‘एक्सेल एण्ड इलिभेट’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्...

अर्थतन्त्रका कमजोर क्षेत्रहरु सुधार गर्न अर्थमन्त्रीको निर्देशन
अर्थतन्त्रका कमजोर क्षेत्रहरु सुधार गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।    अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरी...

हुम्लामा अज्ञात रोगका कारण मर्न थाले पशु चौपाया
हुम्लामा अज्ञात रोगका कारण मर्न थाले पशु चौपाया

हुम्ला : अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन् । केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन् । डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरुलगायतका पशुले घाँस खान छोड्ने, मुखबाट (याल निकाल्ने र पिसाब...

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो
फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो

काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा ४ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्म अघुवित्तको खुद नाफा १...

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं : कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु त...

पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था
पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा  भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।  पाथीभरा...

पाँच अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै निफ्राले दियो बोर्डमा निवेदन 
पाँच अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै निफ्राले दियो बोर्डमा निवेदन 

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पाँच अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिऋणपत्र १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासनको अनुमति माग्दै गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  बैंकले आगामी ७ वर्षसम्मका लागि वार्षिक ६ प्रतिशत ब्य...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २२.१४ अंकले बढेर २७६०.२३१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५...

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटः नेपालद्वारा कुवेत १६५ रनले पराजित
यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटः नेपालद्वारा कुवेत १६५ रनले पराजित

काठमाडौं : कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई  एक सय ६५ रनको फराकिलो अन्तरले हर...

काठमाडौँ महानगरद्वारा कान्ति बाल अस्पताललाई साढे पाँच करोड सहयोग
काठमाडौँ महानगरद्वारा कान्ति बाल अस्पताललाई साढे पाँच करोड सहयोग

काठमाडौं : काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए ।  मोडुलर अपरेसन थियटर निर्माण तथा उपक...

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौं : कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेप...

महुली लघुवित्तको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
महुली लघुवित्तको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौ : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना शेयरधनीको नाममा रहेको ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । संस्थाले शेयर खरिद गर्न इच्छृक संस्थापक शेयरधनीहरुका लागि  ३५ दिने सूचना जारी गरेको...

राजस्व अनुसन्धान विभागद्धारा दुई अर्ब १२ करोड बिगाे माग दाबी गर्दै १८ मुद्दा दायर
राजस्व अनुसन्धान विभागद्धारा दुई अर्ब १२ करोड बिगाे माग दाबी गर्दै १८ मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनतर्फ २ अर्ब १२ करोड बढीको मुद्दा दर्ता गरेको छ । विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनतर्फ ४६ प्रतिवादी रहेको १८ वटा मुद्दामा कुल २ अर्ब १२ करोड ५९ लाख २५ हजार सजाय माग दाबी...

बिन्ध्यबासिनी हाइड्रोपावर नाफामा, प्रतिशेयर आम्दानी कति ?
बिन्ध्यबासिनी हाइड्रोपावर नाफामा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं :  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस अवधिमा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफ...

रुप फेर्ने रुपाताल: लोभ्याउँदै पर्यटक
रुप फेर्ने रुपाताल: लोभ्याउँदै पर्यटक

कास्की : ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ...’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन म...

मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डद्धारा ‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित
मुक्तिनाथ विकास बैंक साफा बीपीए अवार्डद्धारा ‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित

काठमाडौं : श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्डस २०२३, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट’ द्धारा सम्मानित भएको छ । यो पुरस्कार बाट मुक्तिनाथ विकास बैंक २०२१ र २०२३ साल गर...

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने 
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने 

टोकियो : जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा...

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल
विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको...

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ(याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित ग...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले व्यक्तिको नाममा रहेको १५ हजार ८१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले उक्त शेयर सर्वसाधरण अन्य व्यक्ति वा संस्थाहरुले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरिद गर्न कुनै पनि निव...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ : पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६  मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ । वर्षभरि कञ्चनज...

सानिमा जिआईसीकाे ३५ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा   
सानिमा जिआईसीकाे ३५ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा   

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको ३५ हजार ४२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरु मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूच...

मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
मन्दाकिनी र विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन्। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन...

एकैदिन तोलामा २४ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
एकैदिन तोलामा २४ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारो...