कोलम्बो : श्रीलङ्काले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलङ्का पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताए । पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेक...
काठमाडौं : रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्...
घोराही : पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत...
काठमाडौं : मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइराल...
काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी नोक्सानीमा गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनी ४ करोड १६ लाख ४३ हजार ८८५ रुपैयाँ नोक्सानमा रहेको छ ।कम्पनीले विद्युत विक्रीबाट हुने आय बढाएपनि नाफा भने बढाउन सकेको छैन । कम्पनीले असार मसान्सम्म १० करोड ९३ लाख १३ हजार...
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा किरण निधि तिवारी नियुक्त भएका छन् । साउन ३१ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको सीर्इओमा तिवारीलाई नियुक्त गरिएको हो । नवनियुक्त सिईओ तिवारी यसअघि कम्पनीकै कर्मचारी रहेका थिए ।...
काठमाडौं : साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६ करोड ३२ लाख रूपैयाँ नाफा कमाएका भन्दा बढी खुद नाफा गरेको छ । उक्त नाफा आवको सोही अवधिको तुलनामा १९.७७ प्रतिशत कम हो । अघिल्लो वर्...
महोत्तरी : आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत ग...
काठमाडौं : नबिल बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले विशेष साधारणसभा प्रयोजनका लागि भदौ ७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्राधिकार शेयर जारी गर्ने एजेन्डासहित भाद्र १७ गते विशेष सभा बोलाएको छ । ...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २९ गते मंगलबार दुई हजार एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढे...
ढोरपाटन : भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय या...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । साउन ३० गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ दिनका...
म्याग्दी : पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरुले...
काठमाडौं : नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनी घाटामा गएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अस...
काठमाडौं : मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् । यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्...
काठमाडौं : पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरे...
काठमाडौं : गणतन्त्र इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औं स...
काठमाडौं : अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “महासङ्घले सुधारका लागि समन्वय गर्न उच्चस...
काठमाडौं : कस्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम गुरुङ्ग मुलुककै उत्कृष्ट घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्ने ‘अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार’मा यस वर्ष गुरुङ्ग...
काठमाडौं : सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर (२० अर्ब २१ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को यही साउन ३१ गतको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । उक्त ऋ...
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पद...
लेखनाथ : पर्यटकीय फेवातालमा डुङ्गा सञ्चालन गर्न पोखरा–२२ पुम्दीभुम्दीका ५५ वर्षीय वुद्धिबहादुर परियार दिनहुँ एक सय रुपैयाँ बसभाडा खर्चेर घरबाट फेवाताल आवतजावत गर्छन् । उनको आफ्नै डुङ्गा छैन, अरुकै डुङ्गा चलाउँछन् । फेवातालमा पर्यटकको सङ्ख्या घटेकै कारण तीन महिनायता उनको दैनिक आम्दानी एक सय...
काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधानका लागि सहकारी अभियान नै अग्रसर हुनुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३७औ वार्षिकोत्सव समारोहमा बोल्दै उनले सहकारी जोगाउन अभियान नै अग्रसर हुन पर्नेमा जोड दिए...