काठमाडौं : अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम...
नारायणगढ : यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृृद्धि गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीक...
काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन २३ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा महोत्तरीको बर्दिबासस्थित होटल विनायक होटलमा बिहान ११ बजेखि शुरु हुनेछ । सभाले सञ्चालक समितिक...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एक लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी संस्थापक शेयरधनीकाृे नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यसअघि शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीक...
झापा : पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट रु। छ अर...
वीरगञ्ज : सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३ दशमलव ५० प्रतिशत खर्च गरे...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैय...
काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले भदौं ७ गते ३६ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो। उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमडाौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९÷८...
काठमाडौं : एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयधनीहरु र जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्...
काठमाडौं : बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे...
काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिनेअ ाज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६...
झापा : पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९...
काठमाडौं : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेको छ । समितिले आज मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत समूह, नगरपालिका रा...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद्रिक नीत...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद...
बागमती : आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा रु छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो । उक्त अवधिमा अन्तशुल्कतर्फ रु तीन अर्ब ३८ करोड ११ ला...
काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ११ हजार ७०० वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब तीन गुणा बढी आयात भएको छ । आव...
काठमाडौं : एक वर्षमा नेपालले १ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको भन्सार विभागको तथ्यांकले देखाएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । अघिल...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्प...
गण्डकी : अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ । बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिक...
वीरगञ्ज : मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न असफल भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले गत आवमा रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व सङ्कल...
झापा : पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अ...
लण्डन : कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्यान एयर) ले सोमबार जनाएको छ । र्यान एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड यु...
लिस्बन : पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ । राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको...