काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुँजीगत खर्चतर्फ विनियोजित बजेटको ४६।७९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । तत्कालीन सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेकोमा असार मसान्तसम्म करिब २ खर्ब रुपैयाँ मात्रै खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालय...
काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम...
काठमाडौं : वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कडा कदम चालेकी छिन् । मन्त्री यादवको विशेष सक्रियता र कडा निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता धमाधम उठ्न थालेको छ। मन्त्री यादवले ७ दिनभ...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरेकी छिन् । मन्त्री म...
हेटौंडा : बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। शुक्रबारदेखि लागू भएको नयाँ संरचनाअनुसार मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफा...
बेइजिङ : चीनले बेलायत सरकारले ब्रिटिश स्टिललाई राष्ट्रियकरण गर्ने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले बेलायतको निर्णयप्रति गम्भीर रूपमा असन्तुष्टि रहेको जनाएको हो। बेलायत सरकारले बिहीबार घाटामा सञ्चालन भइरहेको ब्रिटिश स्टिललाई सार्वजनिक स्वामित्वमा ल्याउने निर्णय...
काठमाडौं : नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि,...
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट फुयाँल सदस्य नियुक्त भएका हुन्। मन्त्रालयले काठमाडौं महानगरपालिका ६, मनोहरा निवासी फुयाँलल...
मुम्बई : भारतीय आईटी कम्पनी टेक महिन्द्राले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासमा १४ अर्ब ६५ करोड भारतीय रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही त्रैमासिकमा १,१४० करोड रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले बिहीब...
काठमाडौं : आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु भएको छ। नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेछन् । नयाँ आर्थिक वर्ष शुुरुसँगै सरकारको आम्दानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ । नया...
काठमाडौं : नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल...
काठमाडौं : आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् । छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार क...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३१ गते १०० अर्ब तानेको बैंकले पुनः ९० दिनक...
काठमाडौं : कुनै पनि संस्थाको सफलता केवल उसको वित्तीय आकारले मात्र निर्धारण हुँदैन। त्यस संस्थाले अवलम्बन गरेका मूल्य र मान्यता, सदस्यको विश्वास, सुशासन, नवप्रवर्तन तथा समाजप्रतिको उत्तरदायित्वले पनि उसको पहिचान र विश्वसनीयता निर्माण गर्छ। यही मूल्य र मान्यतालाई आत्मसात् गर्दै चाइना ट्रेड बहु...
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको बताएका छन् । विद्युत उत्पादनमा उल्लेख्य प्रगति हासिल गरिसकेको नेपाल अब भरपर्दो प्र...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषदको गठन प्रक्रियाले आज पूर्णता पाएको छ । आज महासंघ सचिवालय, टेकुमा सम्पन्न परिषद्को पहिलो बै...
काठमाडौं : कञ्चनपुरको मझगाउँ विमानस्थल र कैलालीको टीकापुर विमानस्थल सञ्चालनका विषयमा उच्चस्तरीय छलफल भएको छ । सभामुख डोल प्रसाद अर्याल, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल , कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद...
काठमाडौं : “संविधान संशोधन बहस पत्र” तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठ...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण लाइन अभावका कारण धेरै जलविद्युत आयोजना प्रभावित भएकाले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार आय...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन्। प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थि...
अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमाः महासंघ अध्यक्ष श्रेष्ठ काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्याम...
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियामकीय भूमिका बलियो बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल...
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाई २४ घण्टाभित्रै काठमाडौं : लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ । साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै...