वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालमा ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच रणनीतिक सहकार्य
नेपालमा ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच रणनीतिक सहकार्य

काठमाडौं : क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिज्म वर्कसप' हुँदैछ। विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि...

बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षे फाइनान्सिङ र ८.९९ प्रतिशत ब्याजदरको सुविधा
बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षे फाइनान्सिङ र ८.९९ प्रतिशत ब्याजदरको सुविधा

काठमाडौं : नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न

 काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता...

एडीबी र ह्वावेको सहकार्यमा विश्व निकेतनमा ‘स्मार्ट शिक्षा’ सुरुः देशैभर विस्तार गर्ने लक्ष्य
एडीबी र ह्वावेको सहकार्यमा विश्व निकेतनमा ‘स्मार्ट शिक्षा’ सुरुः देशैभर विस्तार गर्ने लक्ष्य

काठमाडौं : एसियाली विकास बैंक  र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गरेका छन्।  यस पहलले डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थ...

लुम्बिनी प्यालेस रिसोर्टको आम्दानी साढे १४ करोड, करिब ११ अर्ब लागतमा पाँच तारे होटल बनाउँदै 
लुम्बिनी प्यालेस रिसोर्टको आम्दानी साढे १४ करोड, करिब ११ अर्ब लागतमा पाँच तारे होटल बनाउँदै 

काठमाडौं : करिब ११ अर्ब रुपैयाँको अनुमानित लागतमा पाँचतारे होटल परियोजना निर्माण गरिरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडको सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। पर्यटन गतिविधिमा आएको सुधार तथा आवास र बैंक्वेट व्यवसायबाट भएको योगदानका कारण कम्पनीको कारोबारमा वृद्धि देखिएको हो...

हाइटेक्स कार्पेटले गर्यो नौ महिनामा ९३ करोड ८० लाखको कारोबार, नाफा मार्जिन १८ प्रतिशत 
हाइटेक्स कार्पेटले गर्यो नौ महिनामा ९३ करोड ८० लाखको कारोबार, नाफा मार्जिन १८ प्रतिशत 

काठमाडौं : निजी लगानीमा सञ्चालित हाइटेक्स कार्पेट प्रालिले गत आर्थिक वर्षको नौ महिनामा ९३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत उल्लेख्य सुधार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा क...

खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 
खराब कर्जा घट्दा ७३ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा १९ करोड सात लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०७ प्...

कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 
कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थि...

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

काठमाडौँ : नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्य...

नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने मन्त्रालयको तयारी

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (MoU) गर्ने प्रक्रिया अघि बढाइएको...

नौ बुँदे सहमतिसँगै मिटरब्याज विरुद्धको आन्दोलन स्थगित, फर्जी तमसुक र दृष्टिबन्धक स्वतः खारेज हुने
नौ बुँदे सहमतिसँगै मिटरब्याज विरुद्धको आन्दोलन स्थगित, फर्जी तमसुक र दृष्टिबन्धक स्वतः खारेज हुने

काठमाडौं : विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।   गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 
एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं : डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप...

जनकपुरका अतिक्रमित पोखरी र डिल ७ भित्रखाली गर्न निर्देशन
जनकपुरका अतिक्रमित पोखरी र डिल ७ भित्रखाली गर्न निर्देशन

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिन भित्र हटाउन निर्देशन दिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना...

३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

काठमाडौं : नेपालमा ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ । यो आज ढुवानी सुरु भएको मल करिब चार दिन...

एक वर्षभित्र १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य, विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी गर्ने  
एक वर्षभित्र १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य, विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी गर्ने  

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा विद्युत् उत्पादनभन्दा पनि प्रसारण र वितरण पूर्वाधार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने तथा रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले ब...

स्वदेशी जुत्ता-चप्पल उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले सहजीकरण गर्छः प्रधानमन्त्री 
स्वदेशी जुत्ता-चप्पल उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले सहजीकरण गर्छः प्रधानमन्त्री 

 काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता-चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

शेयर बजारमा ७९ अंकको वृद्धि, कारोबार रकम साढे चार अर्बमाथि 
शेयर बजारमा ७९ अंकको वृद्धि, कारोबार रकम साढे चार अर्बमाथि 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७.५० अंकले बढेर २५७९.८० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २५९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३ कम्प...

राजस्व संकलन र विकास खर्च दुवैमा सरकार कमजोर, बजेट घाटा झण्डै ३ खर्ब
राजस्व संकलन र विकास खर्च दुवैमा सरकार कमजोर, बजेट घाटा झण्डै ३ खर्ब

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुँजीगत खर्चतर्फ विनियोजित बजेटको ४६।७९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । तत्कालीन सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेकोमा असार मसान्तसम्म करिब २ खर्ब रुपैयाँ मात्रै खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालय...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य
नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम...

लाइन काटिएपछि ब्युँझिए उद्योगीः थप पाँच उद्योगले बुझाए बक्यौता, एकैदिन ५६ लाख असुली !
लाइन काटिएपछि ब्युँझिए उद्योगीः थप पाँच उद्योगले बुझाए बक्यौता, एकैदिन ५६ लाख असुली !

काठमाडौं : वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कडा कदम चालेकी छिन् । मन्त्री यादवको विशेष सक्रियता र कडा निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता धमाधम उठ्न थालेको छ। मन्त्री यादवले ७ दिनभ...

स्थानीयदेखि संघीय तहसम्म जलन उपचार सुधारिँदै, कीर्तिपुर बर्न सेन्टरको प्राविधिक अनुभव उपयोग गरिने  
स्थानीयदेखि संघीय तहसम्म जलन उपचार सुधारिँदै, कीर्तिपुर बर्न सेन्टरको प्राविधिक अनुभव उपयोग गरिने  

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, उपचारका एकीकृत मापदण्ड लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणालीलाई सुदृढ बनाउने विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरेकी छिन् ।  मन्त्री म...

बागमती सरकार पुनर्संरचना : ८ मन्त्रालय, १४ मन्त्री र ६ बिनाविभागीय
बागमती सरकार पुनर्संरचना : ८ मन्त्रालय, १४ मन्त्री र ६ बिनाविभागीय

हेटौंडा : बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। शुक्रबारदेखि लागू भएको नयाँ संरचनाअनुसार मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफा...

दैनिक लाखौं पाउन्ड घाटामा रहेको ब्रिटिश स्टिल बेलायतद्वारा राष्ट्रियकरण, चीनले जनायो कडा आपत्ति 
दैनिक लाखौं पाउन्ड घाटामा रहेको ब्रिटिश स्टिल बेलायतद्वारा राष्ट्रियकरण, चीनले जनायो कडा आपत्ति 

बेइजिङ : चीनले बेलायत सरकारले ब्रिटिश स्टिललाई राष्ट्रियकरण गर्ने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले बेलायतको निर्णयप्रति गम्भीर रूपमा असन्तुष्टि रहेको जनाएको हो। बेलायत सरकारले बिहीबार घाटामा सञ्चालन भइरहेको ब्रिटिश स्टिललाई सार्वजनिक स्वामित्वमा ल्याउने निर्णय...