वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विद्युत उत्पादन बढेपनि पूर्वाधार अभावले ६० प्रतिशत उद्योग अझै जेनेरेटरको भरमा छन्: अध्यक्ष पाण्डे
विद्युत उत्पादन बढेपनि पूर्वाधार अभावले ६० प्रतिशत उद्योग अझै जेनेरेटरको भरमा छन्: अध्यक्ष पाण्डे

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन बढे पनि पर्याप्त पूर्वाधार नहुँदा उद्योगहरूले अझै सास्ती भोग्नुपरेको बताएका छन्। आर्थिक पत्रकार समाज (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बो...

जलविद्युतमा बैंकहरुसँग चार खर्ब लगानी गर्ने क्षमता छ, नीतिगत झन्झट हटाउँछौंः प्रवक्ता पौडेल
जलविद्युतमा बैंकहरुसँग चार खर्ब लगानी गर्ने क्षमता छ, नीतिगत झन्झट हटाउँछौंः प्रवक्ता पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी  निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले जलविद्युत क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग अझै ठूलो लगानी क्षमता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ( नाफिज)द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको...

वन ऐन संशोधन नभए १९ हजार मेगावाटका ऊर्जा आयोजना संकटमा : इप्पान अध्यक्ष डाँगी
वन ऐन संशोधन नभए १९ हजार मेगावाटका ऊर्जा आयोजना संकटमा : इप्पान अध्यक्ष डाँगी

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले झन्झटिलो प्रशासनिक प्रक्रिया र ‘विकासविरोधी’ वन ऐनका कारण नेपालको ऊर्जा क्षेत्रले गम्भीर चुनौती सामना गरिरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाध...

बिडारी, राउत र खत्रीलाई नाफिज पत्रकारीता पुरस्कार
बिडारी, राउत र खत्रीलाई नाफिज पत्रकारीता पुरस्कार

काठमाडौं : नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा योगदान पु¥याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उर...

सहकारी संस्थालाई राहत : साउन १५ सम्म उठेको ब्याजलाई आम्दानीमा देखाउन पाउने
सहकारी संस्थालाई राहत : साउन १५ सम्म उठेको ब्याजलाई आम्दानीमा देखाउन पाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिभित्र पाकेको ब्याज आगामी साउन १५ गतेभित्र भुक्तानी गरेमा सो रकमलाई चालु आर्थिक वर्षकै आम्दानीका रूपमा गणना गर्न सकिने निर्देशन जारी गरेको छ। सहकारी ऐ...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य : ऊर्जामन्त्री श्रेष्ठ
आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनसँगै अब दिगो आपूर्ति र वितरण प्रणालीलाई सुदृढ बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार चुनौती र स्तरोन्नती’ विषयक अन्तरक्रिया...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग
रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले काठमाडौं...

५ वर्षमा विद्युत प्रसारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने
५ वर्षमा विद्युत प्रसारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

काठमाडौं : विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा...

साउन १५ सम्म उठेको ब्याज सहकारीहरूले असारकै नाफामा गणना गर्न पाउने
साउन १५ सम्म उठेको ब्याज सहकारीहरूले असारकै नाफामा गणना गर्न पाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूलाई साउन १५ गतेसम्म उठेको ब्याजलाई चालु आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि साउन १५ सम्म उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्...

नेप्से परिसूचकमा वृद्धि कायमै, कारोबार रकम पनि बढ्यो
नेप्से परिसूचकमा वृद्धि कायमै, कारोबार रकम पनि बढ्यो

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७. ८० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनी...

महिला उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
महिला उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँघ भएको बृहत् छलफलमा उनले महिला उद्यमीहरूका...

भारतले बढायो डिजेल र एटीएफको निर्यात शुल्क, पेट्रोलमा भने घट्यो
भारतले बढायो डिजेल र एटीएफको निर्यात शुल्क, पेट्रोलमा भने घट्यो

नयाँ दिल्ली : भारत सरकारले डिजेल र विमान इन्धन (एटीएफ) को निर्यातमा लाग्ने शुल्क बढाएको छ। देशभित्र इन्धनको पर्याप्त आपूर्ति सुनिश्चित गर्न भन्दै यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यता पेट्रोलको निर्यात शुल्क भने घटाइएको छ।   नयाँ व्यवस्थाअनुसार डिजेलको निर्यात शुल्क...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 
एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको सात लाख ९० हजार कित्ता र संस्थापकको २२ लाख १० हजार कित्ता गरी कुल ३० ल...

ढल्केबर-मुजफ्फरपुरबाट १,६५० मेगावाट विद्युत निर्यात हुने, अन्तरदेशीय प्रसारण लाइनको डीपीआर स्वीकृत
ढल्केबर-मुजफ्फरपुरबाट १,६५० मेगावाट विद्युत निर्यात हुने, अन्तरदेशीय प्रसारण लाइनको डीपीआर स्वीकृत

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको विद्युत बजार विस्तार र निर्यातका निम्ति पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।  उनले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्त ग...

प्रधानमन्त्री शाहले आज महिला महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने 
प्रधानमन्त्री शाहले आज महिला महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्ने भएका छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्...

अमेरिकी कार्यवाहक राजदूतसँग उद्योग मन्त्रीको शिष्टाचार भेट, द्विपक्षीय व्यापार र लगानीमा जोड
अमेरिकी कार्यवाहक राजदूतसँग उद्योग मन्त्रीको शिष्टाचार भेट, द्विपक्षीय व्यापार र लगानीमा जोड

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रबर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा गहन छलफल भयो। भेटघाटका क्रममा म...

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै, ९० दिनमै दुई हजार बढीले पाए उपचार
सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै, ९० दिनमै दुई हजार बढीले पाए उपचार

काठमाडौं : सरकारले विपन्न,असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा २,२०० भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र रगतको मौज्दातबारे वास्तविक समय (रियल-टाइम) मा...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुनको कति ?
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुनको कति ?

काठमाडौं : सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार असारको तुलनामा साउनमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर असारमा ४.२५८ प्रतिशत...

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 
सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबा...

शेयर धितो कर्जामा ८० प्रतिशतसम्म ऋण पाइने, निर्माण व्यवसायीको कर्जा पुनर्संरचना गर्न सकिने
शेयर धितो कर्जामा ८० प्रतिशतसम्म ऋण पाइने, निर्माण व्यवसायीको कर्जा पुनर्संरचना गर्न सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा तथा निर्माण व्यवसायसँग सम्बन्धित कर्जाका विषयमा नयाँ व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन...

स्टार्टअप र फ्रिलान्सरलाई लक्षित गर्दै वुल्फ अफिसेजले ल्यायो मण्डिखाटारमा प्रिमियम को-वर्किङ स्पेस
स्टार्टअप र फ्रिलान्सरलाई लक्षित गर्दै वुल्फ अफिसेजले ल्यायो मण्डिखाटारमा प्रिमियम को-वर्किङ स्पेस

काठमाडौं : वुल्फ अफिसेजले आफ्नो को-वर्किङ सेवा विस्तार गर्दै काठमाडौंको मण्डिखाटारमा नयाँ प्रिमियम कार्यस्थल सञ्चालनमा ल्याएको छ। यसअघि बानेश्वरमा सेवा सञ्चालन गरिरहेको कम्पनीले स्टार्टअप, फ्रिलान्सर, रिमोट वर्कर, डिजिटल नोमाड तथा लचिलो र व्यावसायिक कार्यस्थल खोजिरहेका व्यवसायलाई लक्षित गर्दै न...

किसानको आन्दोलनपछि कृषि मन्त्रीको पहल, कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु
किसानको आन्दोलनपछि कृषि मन्त्रीको पहल, कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु

माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु  काठमाडौं : टमाटरको उचित मूल्य नपाएको भन्दै आज बिहान काठमाडौंको माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए। उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन...

युएनडीपीसँगको सहकार्य रकममा मात्र सीमित छैन, यो बलियो अन्तरदेशीय समन्वय हो: अर्थमन्त्री
युएनडीपीसँगको सहकार्य रकममा मात्र सीमित छैन, यो बलियो अन्तरदेशीय समन्वय हो: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन् । नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले य...

नेपालका लागि थप रासायनिक मल कोलकाता बन्दरगाहमा, आपूर्ति प्रक्रिया तिव्र
नेपालका लागि थप रासायनिक मल कोलकाता बन्दरगाहमा, आपूर्ति प्रक्रिया तिव्र

काठमाडौं : नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको छ। हाल ३० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मे.टन डीएपी मल भारतको कोलकत्ता बन्दरगाहमा आइ पुगेको छ । दुवै पोर्टमा हाल प्याकिङ्ग...