वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम : मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निज...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने 
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने 

ढाका : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानस...

एक्काइस सय बिन्दुमा उक्लियो शेयर बजार, ५ अर्ब २० करोडमा समेटियो कारोबार 
एक्काइस सय बिन्दुमा उक्लियो शेयर बजार, ५ अर्ब २० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ ।...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान 
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान 

काठमाडौं :  फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थि...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने 
नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने 

काठमाडौं : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१र८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको द...

‘हिमाली क्षेत्रलाई ‘नेगोसिएसन ब्लक’का रुपमा उठाएर लगानी सुनिश्चित गर्न पहल हुनुपर्छ ’ 
‘हिमाली क्षेत्रलाई ‘नेगोसिएसन ब्लक’का रुपमा उठाएर लगानी सुनिश्चित गर्न पहल हुनुपर्छ ’ 

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका भन्ने चिन्ताको विषय पनि बनेको छ । हिमाली क्षेत्रका प्रभावको मुद्दा विश्व समुदायमा स्थापित गराउने लक्ष्य साथ भोलि र पर्सि काठ...

‘एउटा व्यक्तिलाई केन्द्रित गरेर संसद् अवरुद्ध छ, सहकारीका नाममा काँग्रेसले हद पार गर्यो’
‘एउटा व्यक्तिलाई केन्द्रित गरेर संसद् अवरुद्ध छ, सहकारीका नाममा काँग्रेसले हद पार गर्यो’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन नहुनाका पछाडि राजनीतिक व्यवस्था नै जड देखिएको विचार प्रकट गरेका छन् । उनले अहिले हामीले अभ्यास गरिरहेको पूँजीवादी व्यवस्थामा जुनसुकै देशमा पनि भ्रष्टाचार नगर्ने र निर्मूल...

स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा
स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा

वेदकोट : पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका-८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिइन् ।  उनी डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु...

कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब बढीको मागदाबी ! 
कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब बढीको मागदाबी ! 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा समस्याग्रस्त घोषणा गरेका कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब रुपैयाँ बढीको मागदाबी परेको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषित हाम्रो कषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ ए...

म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर : म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान...

बीमा कम्पनीहरुले गरे साढे ७ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्य क्षेत्रमा कति ? 
बीमा कम्पनीहरुले गरे साढे ७ खर्ब लगानीः मुद्दती निक्षेपमा सर्वाधिक, अन्य क्षेत्रमा कति ? 

काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट साढे ७ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।  प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त...

प्रभु बैंकको १० लाख कित्ता शेयर बिक्रीमा 
प्रभु बैंकको १० लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु बैंक लिमिटेडले १० लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी १० लाख २४ हजार ३१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  बैंकले ३ लाख ६८ हजार ८४ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र ६ लाख ५...

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण, बैशाखमा थपियो साढे ११ अर्ब
करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण, बैशाखमा थपियो साढे ११ अर्ब

काठमाडौं : एक महिनामा साढे ११ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत चैतको तुलनामा बैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।  चालु आर्थिक वर्षको दश महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो सँगै नेपालको सार्वजनिक...

सहकारीको रकम हिनामिना: छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
सहकारीको रकम हिनामिना: छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं : सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहम...

सुनचाँदीको मूल्यमा भारी गिरावट 
सुनचाँदीको मूल्यमा भारी गिरावट 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हा । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६०...

दश महिनामा दश हजार पर्यटक रारा पुगे
दश महिनामा दश हजार पर्यटक रारा पुगे

मुगु : रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।  रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकार...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्णः गभर्नर अधिकारी
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्णः गभर्नर अधिकारी

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निक...

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९  रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु 
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु 

तेहरान : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।  प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, “हेलिकप्टर दुर्घटना...

जगदुल्लाको जलविद्युत् आयोजनाको ऋण सम्झौता भयो, तर अझै बन्न सकेन
जगदुल्लाको जलविद्युत् आयोजनाको ऋण सम्झौता भयो, तर अझै बन्न सकेन

काँक्रेविहार : जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडल...

विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी
विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडी आयात उच्च बढेको छ । चालु आर्थिक वर्षको दश महिनामै ८ हजार ४९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आ...

बहुप्रकोपीय जोखिमः पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने
बहुप्रकोपीय जोखिमः पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं : बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका  लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न प्राकृतिक प्रकोपका पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यका बहुप्रकोपिय पूर्वस...

महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व सङ्कलन
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व सङ्कलन

वागमती : पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि जिल्लमा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम बढेको हो । अचेल...

चौध खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्बको व्यापार घाटा, खुम्चिदै आयात र निर्यात
चौध खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्बको व्यापार घाटा, खुम्चिदै आयात र निर्यात

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले साढे ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरे...