काठमाडौं : प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ खुद आम्दानी गरेको गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनाले १६ दशमलव ६५ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २...
काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१ प्रतिशतले कमी हो । गत वर्ष बैंकको खुद नाफा ४ अर्ब १ क...
काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको प्रमुख सूचकहरु घटेका छन् । समिक्षा अवधिमा बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड...
काठमाडौं : नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको नाफा ८.७६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ८.७६ प्रतिशत कमी हो ।...
काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंक १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ७.२७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड...
काठमाडौं : अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् । वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा य...
काठमाडौं : दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगन्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरूले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरू सवार बस विमानस्थलतर्फ लाग्यो । वि...
काठमाडौँ : नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार क...
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य चार अङ्कले ओरालो लागेर तीन...
नारायणगढ (चितवन) : मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उ...
काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । राष्...
काठमाडौँ : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिकामा रहेका मन्त्री पुनले वासिङटनडिसीम...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुक...
पोखरा : कास्कीका सहकारीका पीडितहरूले संयुक्त रूपमा आन्दोलनमा जाने निर्णय गरेका छन् । ६ वटा सहकारी पीडितहरु भेला गरी ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ गठन गरेका छन् । पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ। यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त...
वासिङटन : अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी&nda...
काठमाडौं : सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि शुक्रबार चैत ७ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ । सूर्यज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको...
अहिलेको जलवायु परिवर्तनले पारेका नकारात्मक पक्षका बारेमा व्यापक रुपमा छलफल गरिरहेका छौं । जलवायु परिवर्तनको नियमित प्रक्रियासँग जुध्नका नीम्ति समग्र क्षेत्रमा नीतिगत, संरचनागत, कानुनी व्यवस्था र सामाजिक मूल्यको दृष्टिले पनि अब हामी अनुकृलित ढंगले अघि बढ्नुपर्छ । अर्थतन्त्रको दृष्टिले हेर्दा सामान...
काठमाडौं : एनएमबि बैंकले बुधवारकोबैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराक...
वासिङटनडीसी : अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख...
तनहुँ : सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले ८ करोड रुपैयाँ बराबरको पुँजी संकलन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-४, स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड रुपैयाँ जम्मा भएको छ। समूहले १, २, १०, २०, ५० र १ सय रुपैयाँका दरले क्रमिक रुपमा बचत गर्दै आ...
काठमाडौं : नेपाल फाइनान्स लिमिटेडको खुद नाफा ८७.२५ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको १ करोड ३ लाख रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको तुलमामा ८७.२५ प्रतिशतले कम हो । खुद ब्याज आम्...
काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बुधबारका लागि अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३६ पैसा तथा बिक्री १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ। डलरको उक्त सटही दर अहिलेसम्मकै उच्च रहेको राष...
भैरहवा : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र र...
घोराही : यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गर...