वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी-व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्...

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

ढोरपाटन (बागलुङ) : २८ चैत पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क–गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम...

अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एसियाली विकास बैंकसँग पोर्टफोलियो बैठक
अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एसियाली विकास बैंकसँग पोर्टफोलियो बैठक

काठमाडौँ : विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरुको समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ । अर्थमन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ । बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्...

लुक्ला उडानबाट मन्थली बासीलाई लाभ दिलाउन मेयर श्रेष्ठको पहल
लुक्ला उडानबाट मन्थली बासीलाई लाभ दिलाउन मेयर श्रेष्ठको पहल

रामेछाप : मन्थलीस्थित विमानस्थलबाट भइरहेको लुक्ला उडानबाट मन्थली बासीले अपेक्षाकृत लाभ नपाएको गुनासो गरेपछि नगर प्रमुख लव श्रेष्ठले सम्बन्धित सरोकारवालासँग छलफल सुरु गरेका छन् । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भइरहे पनि मन्थलीका होटल व्यवसायीदेखि स्थानी...

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघी चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग व...

विकू साकोसमा सहकारी सचिव दुवाडी, सदस्यको विश्वासको स्तर र स्व-अनुशासनको उच्च प्रशंसा
विकू साकोसमा सहकारी सचिव दुवाडी, सदस्यको विश्वासको स्तर र स्व-अनुशासनको उच्च प्रशंसा

गैंडाकोट : नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निरिक्षण गरेका छन् । सचिव दुवाडीले संस्थाले सञ्चालन गरेका अनुकरणीय सदस्य केन्द्रीत कार्यक्रमहरुका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाहरुलाई संस्थाको त...

सहकारी भवन निर्माणमा सरकारी अनुदानको अनियमितता गर्ने आठजना विरुद्ध मुद्दा  
सहकारी भवन निर्माणमा सरकारी अनुदानको अनियमितता गर्ने आठजना विरुद्ध मुद्दा  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।  आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी अध्यक्ष खनाल,  उपाध्यक्ष हेमा...

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापनाः राष्ट्रपति
सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापनाः राष्ट्रपति

धरान : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलल...

‘दूरसञ्चार क्षेत्रको विकासमा भरपर्दो नीतिगत र कानुनी प्रबन्ध आवश्यक’
‘दूरसञ्चार क्षेत्रको विकासमा भरपर्दो नीतिगत र कानुनी प्रबन्ध आवश्यक’

काठमाडौं : दूरसञ्चार क्षेत्रलाई विकासको मेरुदण्डका रुपमा अघि बढाउन सरकार, सेवा प्रदायक र सरोकारवाला निकायको समन्वयमा भरपर्दो नीतिगत तथा कानुनी प्रबन्ध गरिनुपर्नेमा जोड दिइएको छ । प्रविधि पत्रकार मञ्च (टिजेएफ) ले आज यहाँ आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विष...

नेप्से परिसूचकमा ९.१९ अंकको वृद्धि, चार अर्ब १४ करोडको कारोबार 
नेप्से परिसूचकमा ९.१९ अंकको वृद्धि, चार अर्ब १४ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्प...

अर्बौ खर्च गरिसकेको आयोजनाको इआईए खारेज, लगानीमैत्री वातावरण बनाउन उद्यमीको माग 
अर्बौ खर्च गरिसकेको आयोजनाको इआईए खारेज, लगानीमैत्री वातावरण बनाउन उद्यमीको माग 

काठमाडौं : अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको एउटा निकायले आयोजनाको अनुमति पत्र द...

डढेलोले काठमाडौँमा वायु प्रदूषण बढ्याे
डढेलोले काठमाडौँमा वायु प्रदूषण बढ्याे

काठमाडौं : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।  ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गु...

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन 
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामाः मन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री प...

टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने
टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

इस्तानबुल : गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ । “इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर...

महाकाली करिडोरः बजेट अभावमा योजना सुस्त
महाकाली करिडोरः बजेट अभावमा योजना सुस्त

महेन्द्रनगर : नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले बजेट अभ...

आजदेखि बिस्काः जात्रा सुरु
आजदेखि बिस्काः जात्रा सुरु

भक्तपुर : आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।  आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा...

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

राँझा :  बाँकेको नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन । राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक अहिले हिउँदमा...

‘नीतिगत सुधार हुनुपर्यो, सरकारले लिएको लक्ष्य पुरा गर्न हामी तयार छौं’
‘नीतिगत सुधार हुनुपर्यो, सरकारले लिएको लक्ष्य पुरा गर्न हामी तयार छौं’

हामी देशलाई उर्जामय बनाउन लागिरहेका छौं । यसका लागि निजी क्षेत्र र सरकारपनि सँगसँगै जानुपर्छ भनेर लागिरहेका छौं । उर्जा मन्त्रालयले २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन सम्पन्न गर्ने घोषणा गरेको छ । मन्त्रालयले लिएको लक्ष्यलाई पुरा गर्न हामी पनि सँगसगै छौं भनेर विश्वास दिलाउन कोशिस गरिरहेका छौं...

राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?
राष्ट्रिय सहकारी बैंकको संयुक्त बैठक भोली बस्दै, अध्यक्ष उप्रेतीको उपस्थित के हुन्छ?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठक (छलफल) भोली  (चैत्र २८ गते) बस्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले संयुक्त बैठक १२ बजेका लागि बोलाएका छन् । समितिको बैठक अध्यक्षले बोलाउने भएपनि अध्यक्ष केबी उप्रेती सम्प...

लालीगुराँस र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 
लालीगुराँस र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दुई सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी, र गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मा...

गौतमश्री सहकारीलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  
गौतमश्री सहकारीलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै समिति उक्त सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे निर्द...

पाकिस्तानमा देखिँदै आर्थिक संकट, वित्तीय नीति अपनाउन विश्व बैंकको आग्रह 
पाकिस्तानमा देखिँदै आर्थिक संकट, वित्तीय नीति अपनाउन विश्व बैंकको आग्रह 

इस्लामवाद : पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ । सङघीय तथा प्रान्तीय राजस्व एकल बिक्री कर (जीएसटी) सङ्कलन एजेन्सीमा विलय गरी अर्को बजेटमा कृषि, पूँजीगत लाभ र अचल...

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, आज पनि एक सयले बढ्यो 
सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, आज पनि एक सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २६ गते सोमबार एकैदिन तोलामा छ सय रुपैयाँले बढेर एक लाख ३६ हजार २०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य...

चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न, एक अर्बबढी चिनियाँ सहयाेग
चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न, एक अर्बबढी चिनियाँ सहयाेग

सिन्धुपाल्चोक : चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो। भूकम्पले भग्नाव...