काठमाडौं : नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघकोतर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका छन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूच...
काठमाडौं : टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। #VisitNepal नाम...
एजेन्सी : अमेरिकी कांग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको सैन्य अभियानमाथि प्रश्न उठाउँदै ऐतिहासिक कदम चालेको छ। रिपब्लिकनहरूको बहुमत रहेको अमेरिकी सिनेटले ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध रोक्न वा थप सैन्य कारबाही अघि बढाउनुअघि कांग्रेसको स्पष्ट स्वीकृति लिन आग्रह गर्ने प्रस्त...
धनगढी : नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जनाएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्तनगर-४, महेन्द्रनगर, कञ्चनपुरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले आफ्नो...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३ गते ४५ अर्ब रुपैयाँ तानेको बैकले पुनः ७९ दिनका...
काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट प्रस्तावित लाभांश अनुमोदन गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले आगामी असार ३१ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजे सुरु...
काठमाडौं : विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै प्रविधि (आईटी) कम्पनीहरूमा रोजगारी कटौती हुन थालेको छ । यही क्रममा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी ओरेकलले गत एक वर्षमा विश्वभरबाट करिब २१ हजार कर्मचारी कटौती गरेको जनाएको छ । कम्पनीको हालै सार्वजनिक...
टोकियो : जापानले करिब पाँच दशकपछि पहिलो पटक विदेशी नागरिकका लागि भिसा शुल्कमा उल्लेखनीय वृद्धि गर्ने भएको छ। नयाँ व्यवस्था अनुसार आगामी जुलाई १ देखि एकपटक प्रवेश (सिंगल–इन्ट्री) भिसाको शुल्क हालको ३ हजार येनबाट बढाएर १५ हजार येन पुर्याइनेछ भने बहुप्रवेश (मल्टिपल–इन्ट्री) भिसाका ल...
काठमाडौं : सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुस...
जनकपुरधाम : नेपाली कांग्रेसका नेता मनिष मिश्रले मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट विकास, उत्पादन, लगानी र रोजगारीलाई प्राथमिकतामा राखेर ल्याइएको भए पनि यसको वास्तविक सफलता कार्यान्वयन क्षमतामा निर्भर रहने बताएका छन्। मिश्रले सार्वजनिक गरेको बजेटसम्बन्धी विस्तृत विश्लेषणमा प्रदे...
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.३८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३९ कम्पनी...
काठमाडौं : नेपालमा मुद्रास्फीति मापनका लागि प्रयोग हुने उपभोक्ता मूल्य सूचकांक (सीपीआई) को तथ्यांक संकलन, प्रशोधन तथा प्रकाशनको जिम्मेवारी अब राष्ट्रिय तथ्यांक कार्यालयले सम्हाल्ने भएको छ। राष्ट्रिय तथ्यांक परिषद्को सोमबार सम्पन्न बैठकले हाल नेपाल राष्ट्र बैंकले गर्दै आएको उक्त कार्य क्रमशः...
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा कार, जीप र भ्यानको आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १५ हजार ४२१ युनिट कार, जीप तथा भ्यान आयात भएका छन् । यो संख्या विद्युतीय (इभी) तथा पेट्रोल–डिजेलबाट चल्ने कार दुवै सवारी साधनको...
काठमाडौं : सरकारले नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवको संयोजकत्वमा कार्यादल गठन गरिएको हो । कार्यदलमा प्रध...
काठमाडौं : आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) कार्यक्रम २०२६’ सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको हो । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्य...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजा...
काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा नेपालले सवा १६ खर्बको व्यापार घाटा व्यहोरको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा साढे २१ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापारमा नेपालले १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले...
चितवन : कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वपा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञ...
काठमाडौं : सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको छ। विभागले...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन्। &...
काठमाडौं : फ्रान्समा मुख्यालय रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धमा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय-फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको सम्पत्ति शुद्धीकरण निव...
काठमाडौं : पछिल्ला केही दिनयता उत्साहविहीन बनेको सेयर बजारले सोमबार पनि सुधारको संकेत दिन सकेन। अघिल्लो कारोबार दिन सामान्य अंकले उकालो लागेको बजार पुनः ओरालो लाग्दै नेप्से परिसूचक १.४६ अंकले घटेको हो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११६ वटाको सेयर मूल्यमा वृद्धि हुँदा १४३ वटाको मूल्य घट्यो...