वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चेम्बरमा आबद्ध व्यवसायी र परिवारलाई मेडिसिटी अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
चेम्बरमा आबद्ध व्यवसायी र परिवारलाई मेडिसिटी अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । जमल स्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम दुई अर्ब ८३ करोडमा खुम्चियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम दुई अर्ब ८३ करोडमा खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्पन...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार गाउँपाल...

राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला
राष्ट्रिय सहकारी बैंकमा दुई विज्ञ सञ्चालकका लागि आवेदन खुला

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सञ्चालक समितिका लागि दुई जना विज्ञ सञ्चालक चयन गर्न आवेदन आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै एक बैंकिङ विज्ञ (महिला) र एक सहकारी विज्ञ (खुला) बाट गरी दुई जना विज्ञ सञ्चालक नियुक्त गर्न इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। बैंकको विनियमाव...

जेट इन्धनमा संकट, हवाई भाडा २५ प्रतिशतसम्म महँगिने चेतावनी
जेट इन्धनमा संकट, हवाई भाडा २५ प्रतिशतसम्म महँगिने चेतावनी

एजेन्सी : विश्वव्यापी रूपमा बढ्दो भूराजनीतिक तनाव, जेट इन्धनको आपूर्तिमा आएको दबाब तथा रिफाइनरी उत्पादनमा देखिएको कमीका कारण आगामी दिनमा हवाई यात्रा उल्लेखनीय रूपमा महँगो हुन सक्ने देखिएको छ।  विश्वव्यापी परामर्शदाता संस्था म्याककिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुस...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

जकार्ता : टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रालि. र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभाग...

मातृभूमि लघुवित्तले साढे ११ करोडको एफपीओ र शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
मातृभूमि लघुवित्तले साढे ११ करोडको एफपीओ र शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो शेयर संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको हो । ...

ट्रन्क्यूलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न 
ट्रन्क्यूलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न 

भैरहवा : ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५, २०८९ (जुन १९, २०२६) मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा सरकारि अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व...

एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 
एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ प्रतिशत बोनसपछिको २५ लाख ५७९ दशमलव ६०३५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खाताम...

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ९३ लाख ७५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापकको ७५ लाख कित्ता गरी कुल ९३ लाख ७५...

निर्जीवन बीमा कम्पनीद्वारा ४४ अर्ब ३८ करोडको व्यापार, लघुबीमाको हिस्सा सवा अर्ब
निर्जीवन बीमा कम्पनीद्वारा ४४ अर्ब ३८ करोडको व्यापार, लघुबीमाको हिस्सा सवा अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले २६ लाख ५१ हजार १० बीमालेख बिक्री गरी ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  कम्पनीहरुले जेठमा मात्रै द...

६ लाख डलरको विद्युतीय सुपरकार ‘लुचे’ विवादपछि फेरारीका मार्केटिङ प्रमुख गालिएराले छाडे कम्पनी
६ लाख डलरको विद्युतीय सुपरकार ‘लुचे’ विवादपछि फेरारीका मार्केटिङ प्रमुख गालिएराले छाडे कम्पनी

एजेन्सी : इटालीको प्रतिष्ठित लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीका प्रमुख मार्केटिङ तथा व्यावसायिक अधिकृत एनरिको गालिएराले १६ वर्षको लामो सेवापछि कम्पनी छोडेका छन्। फेरारीको पहिलो पूर्ण विद्युतीय सुपरकार ‘लुचे’ सार्वजनिक भएपछि उत्पन्न भएको आलोचनाको केही सातामै कम्पनीका मा...

कुमारी बैंकको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ५२ सयले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ५२ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई ल...

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

काठमाडौं : सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...

थोक र खुद्रा लघुवित्तबीच मर्जरको बाटो खुल्यो, एकीकृत कारोबारपछि ५ वर्षसम्म थोक कर्जा दिन पाइने
थोक र खुद्रा लघुवित्तबीच मर्जरको बाटो खुल्यो, एकीकृत कारोबारपछि ५ वर्षसम्म थोक कर्जा दिन पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले ठूलो बचत तथा ऋण कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति प्रक्रियामा सुविधा दिएको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार थोक कर्जा प्रद...

बैंकहरूले दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाउने, जलविद्युत् आयोजनालाई विशेष सहुलियत
बैंकहरूले दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाउने, जलविद्युत् आयोजनालाई विशेष सहुलियत

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  नयाँ व्यवस्थाअनुसार परियोजनाको व्यवसायिक सञ्चालन वा उत्पादन...

उत्पादनमुखी सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बन्दै, प्रवर्द्धन कोषको १४ करोड भने बन्धक
उत्पादनमुखी सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बन्दै, प्रवर्द्धन कोषको १४ करोड भने बन्धक

काठमाडौं : राज्यले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका बृद्धि गर्नका लागि नीतिगत तथा कानुनी सहजीकरण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संघीय सहकारी विभागको सहयोगमा बुधबार बानेश्वरमा आयोजना गरेको ‘सहकारी क्षेत्रले उत्पादनमा खेलेको भूमि...

युरोपमा भीषण गर्मीको कहरः फ्रान्समा ५८ जनाको मृत्यु, आणविक ऊर्जा केन्द्र बन्द 
युरोपमा भीषण गर्मीको कहरः फ्रान्समा ५८ जनाको मृत्यु, आणविक ऊर्जा केन्द्र बन्द 

पेरिस : युरोपका अधिकांश देशहरू अहिले दशककै भीषण गर्मीको लहरको सामना गरिरहेका छन्। अत्यधिक तापक्रमका कारण जनजीवन प्रभावित भएको छ भने विभिन्न देशहरूले आपत्कालीन चेतावनी जारी गरेका छन्। फ्रान्समा मात्र गर्मीसम्बन्धी घटनामा कम्तीमा ५८ जनाको ज्यान गएको छ। गर्मीको प्रभावले फ्रान्सको एक प्रमुख आणवि...

एघार महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ७३ अर्ब बीमाशुल्क ! 
एघार महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरे एक खर्ब ७३ अर्ब बीमाशुल्क ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे एक खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म कम्पनीहरुले एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १७ लाख ३७ हज...

कच्चा तेल सस्तिँदा पनि पेट्रोल महँगो बनाएको भन्दै तेल कम्पनीहरूमाथि अनुसन्धान गर्न ट्रम्पको निर्देशन
कच्चा तेल सस्तिँदा पनि पेट्रोल महँगो बनाएको भन्दै तेल कम्पनीहरूमाथि अनुसन्धान गर्न ट्रम्पको निर्देशन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख ऊर्जा कम्पनीहरूविरुद्ध अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा पनि पेट्रोलको मूल्य अपेक्षाअनुसार नघटाएको भन्दै कम्पनीहरूले उपभोक्तामाथि अनुचित रूपमा बढी मूल्य असुली रहेको आरोप लगाएका छन्। ट्रम्पले सामाज...

अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा, ९.९८ मेगावाट विद्युत उत्पादन सुरु
अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा, ९.९८ मेगावाट विद्युत उत्पादन सुरु

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। आयोजनाको सुरुङभित्र रहेको एक्स्पान्सन जोइन्टमा पानी चुहावट देखिएपछि मर्मत कार्यका लागि केही समय विद्युत उत्पादन बन्द गरिएको थियो।  कम्पनीले आवश्यक प्राविधिक मर्मत तथा परीक्षण का...

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्ब ४१ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०२ कम्...

वल्र्डलिङ्कले गर्यो एक वर्षमा सवा १२ अर्बको व्यापार, विदेशी लगानी चार अर्ब ३७ करोड पार
वल्र्डलिङ्कले गर्यो एक वर्षमा सवा १२ अर्बको व्यापार, विदेशी लगानी चार अर्ब ३७ करोड पार

काठमाडौं : इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले एक वर्षमै सवा १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको...