काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले १२ विषयको विज्ञका लागि आवेदन माग गरेको छ ।
कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका लागि आवेदन माग गरेको हो ।
इच्छ...