काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ ल...