लक्ष्मी सनराइज बैंकको ओरालो यात्रा: खराब कर्जा आक्रामक रुपमा बढ्दै, सेयरधनीको विचल्ली
काठमाडौं : लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई निराशा बनाउँदै लगेको छ । बैंकका उपल्लो तहका कर्मचारी मोटाउँदै जाने, नियम कानून विपरित काम गर्दै जाने र सेयरधनीलाई भने बैंकले निकै निराश बनाएको छ । यो कुरा बैंकले प्रकाशित गरेको वित्तीय विवरण र राष्ट्र बैंकले गरेको कारबाहीले समेत पुष्टि गरेको छ ।
चालु...