काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १७.४८ प्रतिशतले बढी हो । गत वर्षको स...