कास्की : पोखरा- ९, स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था बारे आवश्यक छानविन तथा कारबाही गर्न प्रदेश रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालय सिफारिस गरेको छ ।
गण्डकी प्रदेश सरकार, सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार ईश्वरी ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्...