१० वर्षमा प्रिमियम टेक्नोलोजी, सहकारीलाई उत्कृष्ट प्रविधि उपलब्ध गराउने प्रतिवद्धता
काठमाडौं : प्रिमियम टेक्नोलोजी प्रा.लि. आजबाट १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरुलाई अत्याधुनिक नवितम् प्रविधिहरुमार्फत सफ्टवेयर सेवा र समाधानहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले सहकारी संघ/संस्थाहरुलाई प्रिमियम कोर बैकिङ...