खराब कर्जा र इम्पेरिमेन्ट चार्जमा सुधार, मुक्तिनाथ विकास बैंकको नाफा र इपीएस दुवै उकालो
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ६७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो। गत आवको सोही अव...