कृषि बीमा निर्देशिका परिमार्जन हुने, क्षति मूल्याङ्कन निर्देशिका पनि अन्तिम चरणमा
काठमाडौं : नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्ब...