लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैशाख २० गते, बिहीबार साधारणसभा बोलाएको हो ।
उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान १० बजे श...